पे’स्तो’लसहित प:क्राउ परेका त’रुण द’लका नेता शाह का’रागार च’लान

1 min read

बाँके। अमेरिकी पे’स्तोलसहित प’क्राउ परेका नेपाल तरुण द’लका नेपालगञ्ज सभापति सन्दीपजङ्ग शाहलाई जिल्ला अदालत बाँकेले पु’र्पक्षका लागि का’रागार च’लान गरेको छ ।जिल्ला अदालत बाँकेका न्यायधीश दिलिपराज पन्तको एकल इजलासले सोमबार सन्दीपलाई पु’र्पक्षका लागि थु’नामा राख्ने आ’देश दिएको हो । प्रहरीले शाहसहित ६ जनालाई नेपालगञ्ज–२० मनिकापुरमा रहेको नमस्ते भिलेज रेस्टुरेन्टको पा’र्किङ्गमा रहेको शाहको बा १८ च ४२११ नम्बरको खैरो मारुती सुजिकी कारको सिटमुनि बनाइएको फ’ल्स ब’टमबाट पे’स्तोल र त्यसमा लाग्ने गो’ली लो’ड गरी लु’काइ राखेको अ’वस्थामा नि’यन्त्रणमा लिएको थियो ।

सन्दीपसँगै पक्राउ परेका नेपालगञ्जका यमबहादुर बुढा, प्रितम थापा र माधव नेपालीलाई जनही एकलाख ५० हजार रुपैयाँ ध’रौटीमा रि’हा गर्ने आ’देश अदालतले दिएको छ ।पक्राउ परेकामध्ये दुई जनालाई अनुसन्धानपछि रि’हा गरिएपछि तरुण दलका नगर सभापति शाहसहित बुढा, थापा र नेपालीलाई हा’तहतियार तथा ख’रखजाना मु’द्दा द’र्ता गरिएको हो ।कात्तिक १४ गते प’क्राउ गरिएका तरुण दलका नगर सभापति शाहलाई तरुण प्रहरीको मि’लेमतोमा फ’साइएको भन्दै प्रहरी र प्रशासनवि’रुद्ध तरुण दलले आ’न्दोलन समेत गर्दै आएको छ ।-रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!