पूजा बोहोरामाथि ब:लात्का’र गर्नेलाई साढे ११ वर्ष कै’द, १० लाख क्षतिपूर्ति – मिल्यो आठ वर्षपछि न्याय

1 min read

काठमाडौं, २ मंसिर। बैतडीकी पूजा बोहोरामाथि ब’लात्का’र गर्ने २ अभियुक्तलाई सर्वोच्च अदालतले जनही ११ वर्ष ६ महिना कै’द हुने फैसला सुनाएको छ । तत्कालीन पुनरावेदन अदालत कञ्चनपुरको फैसला उल्टाउँदै सर्वोच्च अदालतले पूजा बोहोरामा’थि ब’लात्का’र गर्ने सा’गर भट्ट र अम्मरराज अवस्थीलाई जनही साढे ११ वर्ष कैद हुने फैसला सुनाएको हो । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयाँलको इजलाशले बोहोरालाई १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन पनि भनेको छ ।

पी’डित बोहोरालाई अभियुक्तहरुबाट ५ लाख र सरकारको तर्फबाट ५ लाख गरी १० लाख क्ष’तिपू’र्ति उपलब्ध गराउन भनिएको हो । सर्वोच्च अदालतले कात्तिक ७ गते पी’डित बोहोराको पक्षमा फैसला सुनाएको थियो । फौ’जदारी का’र्यविधि संहिता २०७४ अनुसार दो’षी ठहर र स’जाय नि’र्धारण फरक फरक फैसलामा गर्नुपर्ने व्यवस्थाअनुसार सोमबार सर्वो’च्चले बोहोरामाथि ब’लात्का’र गर्ने अभि’युक्तवि’रुद्ध स’जाय निर्धारण गरेको फैसला सुनाएको हो । एसएलसीको परीक्षा दिन आफ्नो ठूलोबुवाको छोरीको घरमा बस्दै आएकी पूजा २०६८ चैत ९ गते ब’लात्कृ’त हुनुभयो ।

पाटन नगरपालिका–१ साविकको कैलपाल गाविसबाट उहाँ पाटन बजारस्थित श्रीकृष्ण उच्च माविमा परीक्षा दिन जानुभएको थियो । चौध वर्षीया पूजा एसएलसीको गेसपेपर किन्न पसलमा जाँ’दा पसलेहरुबा’टै सा’मूहिक ब’लात्का’रको शि’कार हुनुपर्यो । जगन्नाथ पुस्तक पसलका सञ्चालक २३ वर्षीय सागर भट्ट र चाँदनी फोटो स्टु’डियोका स’ञ्चालक ३० वर्षीय अमर अ’वस्थीले उहाँमाथि कु’कृ’त्य गरेका थिए । उनीहरु दुबैलाई सर्वोच्च अदालतले दो’षी ठहर गरेको छ । सर्वोच्चको फैसलापछि पूजाले आफूले ढि’लै भएपनि न्याय पाएको प्रतिक्रिया दिनुभएको छ । उहाँले भन्नुभयो,– “न्याय पाउँछु भन्ने आश म’रिसके’को थियो । ढि’लै भए पनि न्याय पाएँ ।”

गेसपेपर किन्न गएको सम्म याद छ उनलाई र त्यसपछि के भयो भन्ने थाहा छैन । उहाँले भन्नुभयो – “गुमेको हो’श काठमाडौँमा उप’चारपछि आयो । जीवनमा सबै थोक गु’माएको जस्तो लाग्छ ।” सर्वोच्च अदालतले आफ्नो प’क्षमा फै’सला गर्दा निकै खु’शी लागेको पूजा बताउनुहुन्छ । छ भाइबहिनीमध्ये चौथो सन्तान हुन् पूजा । आमाबुवाले घरमै खेतीकिसानी गरेर छोराछोरी पढाइरहेका थिए । पूजाका बुवा रामसिंहले भन्नुभयो – “छोरीलाई पढाएर ठूलो मान्छे बनेको हेर्ने धो’को थियो, बीचमै यस्तो घट’ना घ’ट्यो । आठ वर्षपछि न्याय पाउन सकें, खुशी छु ।”

विसं २०६८ चैत ९ गते गेसपेपर किन्न स्टेशनरी पसलमा पुगेकी उनलाई ला’गुप’दार्थ मि’साएको मि’ठाइ ख्वा’एर बे’होस बनाई ब’लात्का’र गरिएको थियो । ब’लात्कृ’त बोहरा पसल नजीकैको नालीमा अ’चेत अव’स्थामा फेला परेकी थिइन् । घ’ट’नापछि प्रहरीले जाहेरी लिन मा’नेन । विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षले जाहेरी दिए तर पनि प्रहरीले लिन मा’नेन । विद्यार्थीले बजार ब’न्द गरेपछि मात्रै उनीहरूलाई प्रहरीले प’क्राउ गयो र मु’द्दा च’लायोे । बोहराका तर्फबाट २०६८ चैत १० गते प्रहरीमा उ’जूरी हा’लिएको थियो ।-रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!