आलमको पक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ता शम्भु थापालाई कानुन ब्यवसायीवाट ह’टाउन प्रहरीले दिए उ’जूरी !

1 min read

काठमाडौं, २ मंसिर । रौतहटको राजपुरमा जि;उँदै मान्छेलाई इ;टाभट्टामा ज;लाएर मा;रेको अभियोग लागेका काँग्रेस सांसद मोहम्मद अ;फ्ताव आलमको प;क्षमा ब;हस गर्ने बरिष्ट अधिवक्ता शम्भु थापालाई आफ्नो कानुन व्यवसायीबाट ह;टाउँन माग गर्दै सर्वोच्चमा निवेदन परेको छ । सुर’क्षाकर्मीको १६ बर्षे पेन्सन कायम रहनुपर्ने माग राख्दै सर्वोच्चमा रि’ट निवेदन दिएका प्रहरी ज’वान दिपेन्द्र चन्दले कानुन व्यवसायीबाट ह’टाउँन माग गर्दै निवेदन दिएका थिए ।

उनको निवेदनको पक्षमा अधिवक्ता थापाले वहस गरिरहेका थिए । चन्दले आफ्नो उनी प्रति अगाध मा’या र प्रेम भएका का’रण आफ्नो रिटमा थापालाई अधिवक्ता नि’युक्त गरेको बताएका छन् । तर जि’उँदै मानिसलाई ज’लाउने आ’लमको पक्षमा पनि थापाले वहस गरेका का’रण आफुले उनी मा’थि गरेको माया र सद्भाव समाप्त भएको भन्दै आफ्नो कानुन ब्यवसायीवाट ह’टाउन उनले सर्वोच्चमा निवेदन दिएका हुन् ।

आलम जस्ता अभियुक्तको पक्षमा बहस गर्ने अधिवक्ता थापाले हजारौं निमुखा प्रहरी जवानको पक्षमा कुशलतापूर्वक बहस गर्न नसक्ने चन्दले निवेदनमा उल्लेख गरेका छन् । राजपुर ब’म का’ण्डको आ’रोपमा प’क्राउ परेका नेपाली कांग्रेसका सां’सद आलमको पक्षमा बहस गरेको भन्दै यतिवेला अन्य अधिवक्ताहरुको समेत सामाजिक सञ्जालमा आलोचना भैरहेको छ । तर’,१२ बर्ष अघिको त्यो घ’टना’का दो’षी आलम अहिले प’क्राउ पर्नुमा राजनीतिक प्रतिशोध हुनसक्ने र आ’लम अ’पराधी घो’षीत नभइसकेको सन्दर्भमा अभिवक्ताहरुले बहस गर्ने अधिकार संवैधानिक रहेको कतिपयको बुझाई छ ।

Facebook Comments
error: Content is protected !!