हेर्नुहोस् आलामको प्रहरीसँगको दा’दा गि’रि ! बाहिरियो गो;प्य भिडियो !

1 min read

काठमाडौं। ब’म वि’स्फोटका घा’इतेलाई इँ’टाभट्टामा हा’लेर मा’रेको अ’भियोगमा पु’र्पक्षका लागि जे’ल च’लान गरिएका पूर्वमन्त्री तथा रौतहट–२ का कांग्रेस सांसद मो’हम्मद आ’फताब आ’लमले प्रहरीकै सामुन्ने ‘मा’न्छे मा’र्ने’ ध’म्की दिएको खुलेको छ । आलमले प्रहरीलाई नै ह’त्कडी लगाइदिने र हजारौं मानिस उपस्थित गराएर जिल्ला अ’शान्त बनाउनेसमेत ध’म्की दिएका छन् । २ मिनेट २४ सेकेन्ड लामो अडियो/भिडियोमा आ’लमले ‘अब जिल्लामा आ’गो लाग्छ, एसपी र डीएसपीलाई ह’त्कडी लगाउँछु, जिल्लाभर अ’शान्ति हुन्छ’ भन्दै उनले ध’म्क्याएको देखिन्छ ।

उनको यो ध’म्कीका कारण प्रहरीले पी’डित, घ’टनाका सा’क्षी, न्यायाधीश र सरकारी वकिलको सु’रक्षामा वि’शेष व्य’वस्था गरेको छ ।असोज २६ गते पक्राउ परेका आ’लमलाई जिल्ला प्रहरी का’र्यालयको थु’नुवा क’क्षमा लै’जाने क्र’ममा प्रहरीसँग भ’नाभन भएको हो । डीएसपी नवीन कार्कीको ने’तृत्वमा ख’टिएको टो’लीले राजपुरको ‘इ’द्रिस गे’ट’ नजिकैबाट उनलाई पक्राउ गरेको थियो । त्यतिबेला ‘डीएसपी साब, ज’रुरी काम छ, अहिले म वा’रात (ज’न्ती) जान्छु, यस विषयमा पछि कुरा गरौंला’ भन्दै उनी उ’म्किन खोजेको’ खबर कान्तिपुर दैनिकले छापेको छ ।-हेर्नुहोस भिडियो

Facebook Comments
error: Content is protected !!