चितवनका एसपी दानबहादुर मल्लमा’थि का’रबाही हुने !

1 min read

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम लिँदै क’माउधन्दा सञ्चालन गर्ने चितवनका एसपी दानबहादुर मल्लको सरुवा हुने भएको छ। मल्ल चितवनमा सरुवा भएको २०७६ मंसिर १२ मा ७ महिना पुग्दै छ। ७ महिनामै उनी ता’निने भएका छन्। चितवनमा पठाउन काबिल एसपीको खो’जी सुरु भइसकेको छ।

मल्लका का’रण आफ्नो छविमै आ’घात पर्ने थालेपछि नेकपा अध्यक्ष प्रचण्डले आईजीपी सर्वेन्द्र खनाललाई उनको विकल्प खोज्न संकेत गरिसकेको स्रोतले बताएको छ । प्रचण्डको संकेतपछि आईजीपी खनालले एसपी मल्ललाई यसै हप्ता काजमा तान्ने तयारी गरेको स्रोत बताउँछ। रवि लामिछानेदेखि ज्ञानेन्द्र शाहीसम्मका घ’टनालाई अना’वश्यक रूपमा उछाल्न पनि एसपी मल्लकै भूमिका देखिएको आकलन गरिएको छ। याे समचार साँघु साप्ताहिकले लेखेको छ

Facebook Comments
error: Content is protected !!