प्रहरीलाई आलामको ध’म्की : भारतबाट मा’न्छे ल्याएर आ’गो लगाउँछु !

काठमाडौं, २ मंसिर । ब’म वि’स्फो’टका घाइ’तेलाई इँटाभ’ट्टामा हालेर मा’रेको अभियोगमा पुर्पक्षका लागि जे’ल चलान गरिएका पूर्वमन्त्री तथा रौटहट २ का कांग्रेस सांसद मोहम्मद अफताव आलमले पक्रा’उका क्रममा प्रहरीसँग नै ‘मान्छे मा’र्ने’ ध’म्की दिएका छन् । प’क्राउको क्र’ममा उनले यस्तो ध’म्की दिएका हुन् । २ मिनेट २४ सेकेण्ड लामो भिडियोमा उनले भारतबाट मान्छे ल्याएर रौतहटमा आ’गो लगाउने ध’म्की दिएका समाचार कान्तिपुर दैनिकमा छ।

आलम : तपाईंले मलाई ठट्टा ठान्नु भा’छ ? प्रहरी : कहाँ हामीले ठ’ट्टा ठानेका छौँ हजुररु माननीयज्यूलाई हामी सम्मान गर्छौं । जय नेपाल, नमस्कार भनेका छौँ ।
आलम : (गाडीमा हात बजार्दै) हँ…यो जिल्लामा आग (आ’गो) लाग्छ, आ’ग। प्रहरी : शान्तिसु’रक्षा र कानुन कार्यान्वयन गर्नु तपाईंको पनि जिम्मेबारी हो नि।

आलम : यो जिल्लामा आ’ग ला’ग्छ। तपाईं हेर्दै जानुस्। भारतबाट मानिस… (उनी आफ्नो मोवाइल फोन हेर्छन्) प्रहरी : त्यसो भन्न मिल्दैन हजुर।आलम : मैले वारात (विवाह) बाट आउँछु भनेर रिक्वेस्ट गरेँ। म तपाईंको के हो? म डकैत हुँरु ड’कैतको व्य’वहार गर्नु भा’छ तपाईंहरुले। प्रहरी : हैन माननीयज्यू।
आलम : अब जिल्लाभर अ’शान्ति हुन्छ, आ’गो ला’ग्छ। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!