११ वर्षिया भाइरल नानी इन्द्रेणीमा

1 min read

पछिल्लो समय युटुब देखि समाजिक् संजाल सबैतिर भाइरल भएकी ११ बर्षीय बालिका कमला घिमिरे अन्तत इन्द्रेणीमा आउने भएकी छिन।कृष्ण कंडेलले संचालन गर्ने इन्द्रेणीमा उनि आउने भएकी हुन्।उनको ठुलो चाहना थियो इन्द्रेणी सम्म पुग्ने उक्त चाहना पूरा हुुुने भएको छ ।कृष्ण कंडेलले साथ् दिने भए पछि उनि काठमाण्डौ जाने भएकी छिन।कृष्ण कंडेलको लाइभ दोहोरीमा उनले पनि दोहोरी गाउने भएकी छिन।उनको आवाजमा यो समय लाखौ दर्शक झुमिएका छन।आवाज मात्रै हैन उनले सहजै दोहोरी फर्काउने भएर पनि होला अहिले उनलाई सर्बत्र खोजिरहेका छन दर्शकले।यो समय उनको खोजि हुदै गर्दा अब उनको गीत कस्तो होला भन्ने प्रश्न पनि उठ्न थालेको छ। हेर्नुहोस दोहोरी

Facebook Comments
error: Content is protected !!