बैतडी। दशरथचन्द नगरपालिका-९ ग्वाल्लेकमा सडक निर्माणका क्र’ममा महिलामाथि डो’जर च’लाउने चालक का’रागार च’लान भएका छन्। बैतडी जिल्ला अदालतले चालक किशोर बोहरालाई आइतबार पु’र्पक्षका लागि जे’ल पठाउन आ’देश दिएको हो। जिल्ला न्यायधीश ईश्वरीप्रसाद भण्डारीको एकल इ’जलासले चालक बोहरालाई थु’नामा प’ठाउनका लागि आ’देश दिएको जिल्ला सरकारी वकिल का’र्यालयका जिल्ला न्यायधीवक्ता भानदेव जोशीले जानकारी दिए। त्यस्तै चालक बोहरालाई महिलामाथि डोजर च’लाउन उ’क्साउने डो’जर मालिक ५० हजार ध’रौटीमा रि’हा गर्ने आ’देश भएको छ।
गत कार्तिक ४ गते ग्वाल्लेकको चि’लाउनेमा सडक निर्माण गर्ने क्र’ममा स्थानीय गौ’री जोशीलाई डो’जरले हु’त्याएको थियो। सडक नि’र्माण गर्ने र स’डक निर्माण गर्न नदिने प’क्षबीच वि’वाद हुँदा झ’डप समेत भएको थियो। आफ्नो जमिनमा ज’बरज’स्ती डो’जर च’लाएको भन्दै सडक रो’क्ने पक्ष’ले अ’वरोध गर्दा डो’जरले महिलालाई हु’त्याएको थियो। डो’जरले हु’त्याउने चालक किशोर बोहरालाई प्रहरीले कार्तिक ४ गते प’क्राउ गरेको थियो। यस्तै डो’जर चलाउन उ’क्साउने डोजर मालिक जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीलाई कार्तिक ६ गते प’क्राउ गरेको थियो।