एजेन्सी । कुनै समय रेलवे स्टेशनमा गीत गाएर आफ्नो जिन्दगी गुजार्दै आएकी ५५ वर्षीय रानु मण्डल अहिले सेलिब्रिटी बनेकी छन् ।
तर पछिल्लो समय मण्डलको स्टाइल र हाउभाउ निकै बदलिएको छ । लता मंगेशकरको गीत ‘एक प्यार का नगमा हैु’ गाएर रातारात युट्युबमा भाइरल बनेकी रानू मण्डल पूनः विवादमा परेकी छिन् । हालै एक कार्यक्रममा जाँदा रानूले गरेको मेकअपलाई लिएर अहिले सामाजिक संजालमा ट्रोल बनेको छ । उक्त कार्यक्रममा रानुले गरेको नसुहाउँदो मेकअपलाई लिएर सामाजिक संजालमा ब्यंङ्ग्य गरिएको छ ।
सडकमा गीत गायर गुजारा चलाउने रानुले गाएको गीत युट्युबमा भाइरल भएपछि गायन तथा नायक हिमेश रेशमियाले रानुलाई मुम्बई बोलाएर फिल्ममा गायने अवसर दिए । उक्त फिल्ममा रानु र हिमेशले साथमा गाएको गीत ‘तेरी मेरी कहानी’ हिट भएपछि एउटै गीतले रानु सडकमा गाउने गायिकाबाट स्टेजमा गाउने गायिका बनिन् ।
बिस्तारै उनको माग फिल्मको पार्श्व गायन तथा रियालिटी शोहरुमा समेत बढ्न थाल्यो । तर पछिल्लो समय रानुलाई घमण्डी बनेको आरोप लागेको छ । उनले यसअघि एक फ्यानले नजिक गएर बोलाउँदा अब म सामान्य मानिस होइन सेलिब्रिटी भइसकें भनेर जवाफ फर्काएकी थिइन् । मेकअपसहितको तस्बिर सामाजिक सञ्जालमा आउनेबित्तिकै मण्डलको मिम्म बनाउन सुरु भइसकेको छ । तस्बिरमाथि विभिन्न खालका टिप्पणी भइरहेका छन् । हामीले तल केही प्रतिनिधि ट्रोल राखेका छौं ।
Joker 2.0 is coming guys….Excitation level is damn high? pic.twitter.com/hktJsV8zOb
— Ahnied kolim (@kolim_official) November 17, 2019
The picture on the left is a female beggar, who had a decent voice. Then the internet happened and most Indians freaked out.
&
The picture on the right is the biggest slap on those Indians face (majority) who are obsessed with white skin.
Hypocrisy, I guess not.#RanuMandal pic.twitter.com/QQVHjedssv— IamNihal (@NihalChoure3) November 17, 2019
Transition of #RanuMandal
P.S : Its about the makeup , not the appearance ….STF away from moral policing. pic.twitter.com/sFnx3j5IUb
— Sneha Nair ⚫??????????⚫ (@blindspot2707) November 17, 2019