रफ से}{क्स’का क्रममा मिलाने मा:रिएपछि त्यही पु’रुषकी अ’र्की ‘शि’कार’को ड’रला’ग्दो बयान

एजेन्सी। न्यूजिल्याण्डमा यौ{न सम्बन्धमा क्रममा उन्माद बढ्दै गएर ‘रफ से{क्स’मा परिणत भएपछि मा[रिएकी बेलायती युवतीको मृ{त्युको मु{द्दाको सुनुवाइको क्रममा त्यही पुरुषसँग त्यस्तै यौ{न स{म्बन्ध राखेकी अर्की युवतीले निकै ड{रलाग्दो ब{यान दिएकी छिन् । उनले ती पुरुषसँग यौ{न स{म्बन्धको क्रममा आफूले कसरी आफ्नो जीवनको लागि संघर्ष ग*रिन् भन्ने अदालतलाई बताएकी छिन् ।

आँ*खाभरी आँ*सुसहित ती यु*वतीले अदा*लतमा भनिन् ‘म नि*कै आ*त्तिएकी थिएँ । मलाई ला*ग्यो म यसरी म*र्नु हुँदैन ।’ ती महिलाका अनुसार उनी त्यसबाट उ*म्किन हरस*म्भव प्रयास गर्दा पनि नसकेपछि बे*होस भएको ना*टक गर्ने निर्णय गरेकी थिइन् ताकि ती पुरुषले उनलाई छो*डिदे*उन् ।’ ती युवतीका अनुसार जुन दिन ग्रेस मा*रिइन् त्यस दिन ती आ*रोपीले उनलाई पनि भेट्ने प्रयास गरेका थिए ।

ती आ*रोपीले बेलायती युवती मिलाने ग्रेसलाई रफ से*क्सका क्रममा मा*रेका थिए तर उनले अदालतमा मिलानेले नै यौ*न उ*न्मादमा आफ्नो घाँ*टी थि*च्न भनेकोले यो दु*र्घ*टना मात्र भएको दावी गरेका छन् । आ*रोपी*की अर्की शि*कार ती यु*वतीका अनुसार उनले आ*रोपी*लाई गत वर्षको मार्चमा डे*टिङ एक टि*न्डरमा भेटेकी थिइन् । त्यसपछि छु*ट्टिएका उनीहरु अक्टो*बरमा पुन भेटेका थिए ।

त्यतिबेला आ*रोपीले उन*लाई सि*टी लाइफ होट*लमा रहेको अपा*र्टमेन्टमै लगेका थिए जहाँ मिलाने मा*रिएकी थिइन् । ती आ*रोपीले उनलाई यौ*न स*म्बनधको प्रस्ता*व गरे तर त्यतिबेला उनको म*हिनावा*री भएकोले उनले अ{{स्वीकार गरिन् । तर, नि’कै क’र गरेपछि उनी मु{खमै{थुनका लागि त{यार भइन् । । उनले ती आ{रोपीले आ{फ्नो पूरै श{रीर आ{फ्नो अ{नुहारमा छा{डिदिएपछि आफू सा{स फे{र्न समेत न{सक्ने भ{एको बताइन् ।

‘उनले मेरा दुवै हा’त ब’लियोसँग स’मात्यो मैले हात चलाउन सकि’रहेकी थिइन’ उनले भनिन् ‘मैले सा’स फे’र्न सकिरहेकी छैन भन्ने सं’केत गर्न ला’त्तीले हा’न्न था’लें । उ मेरो अ’नुहा’रमै ब’स्यो । सम्भवतः ३० देखि ४० सेकेण्ड मैले सा’स फे’र्नै सकिन त्यसपछि जसोतसो केही हा’वा मेरो मु’खको कु’नाबाट लि’न सकें ।’ उनले अगाडि भनिन् ‘मैले त्यत्तिकै सु’त्न नि’र्णय गरे ताकि उसलाई केही ग’लत भएको म’ह’सुस हो’स् । मैले म म*रेजस्तै अभिनय गरें तर यति हुँदा पनि ऊ उ*ठेन । मेरो दि*मा’गमा धेरै सो’चाइहरु आइरहेका थिए । मैले सो’चें म यस्तो तरिकाले म}र्नु हुँदैन ।’

ती युवतीका अनुसार अर्को ३० देखि ४० सेकेण्ड ला}त्तीले हा}न्ने र सं{घर्ष गर्ने ग{रेपछि ब{ल्ल ती व्यक्ति ह{टे । त्यसपछि ती आ}रोपीले सो}धे ‘के ग}लत भयो ?’ ती महिलाका अनुसार ती आ}रोपीलाई उनको कु}नै द}यामा’या थिएन । उनले अगाडि भने ‘तिमीलाई लाग्दैन यो मैले जानीजानी गरेको हुँ ?’ त्यहाँबाट नि}स्किएपछि उनले फेरि ती व्य’क्तिसँग स’म्पर्क गर्न चाहिनन् तर उनले लगातार उनलाई स’म्पर्क गर्न खो’जिरहेका थिए ।डिसिनेपालबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!