३ ला’ई ३० र ४ ला’ई ४० ब:नाएर प्र’हरी ज”वान’ले बैं:क ठ’गे !

1 min read

महोतरी।   सु’रक्षामा खटिएका एक प्रहरी जवानले बैंकलाई नै झुक्याएर बढी भुक्तानी लिएको खुलेको छ । पर्सा जिल्ला घर भई जिल्ला प्रहरी कार्यालय जलेश्वरमा कार्यरत प्रज राजेश द्विवेद्वीले चेक कि;र्ते गरी बैंकबाट बढी रकम झिकेको क;सुरमा उनलाई नि;लम्बन गरिएको छ । महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार घ;टनापछि द्विवेद्वीलाई हि;रासतमा राखी का’रबाही सुरु गरिएको छ ।

उनले राष्ट्रिय वाणिज्य बैंकमा आफ्नै नाममा रहेको खाताबाट आफनै नाममा का;टिएको चेकले कसरी ६३ हजार ठ;गी गरे ? घ’टना रोचक र अनौठो छ । उनको खाता नम्वर १२७००००१८५१ डी हो । यो खातामा प्रहरीले तलब पठाउने गर्छ । बिहीबार जलेश्वरस्थित राबा बैंकमा उनले आफ्नै नाममा का;टिएको ३ र ४ हजारको २ चेक भुक्तानी लिन गए ।
बैंक प्र;बन्धक शिवशंकर यादवका अनुसार द्वि;वेद्वी युनिफर्ममा बैंक पुगेका थिए । ड्यु;टीमा रहेको ठानी बैंकक;र्मीले उनको सहुलियतका लागि प्र;शासन का;उन्टरमा पठाए ।

बैंकमा सामान्य ग्राहकको जेनरल का;उन्टर र बि;रामी लगायत विशेष अवस्थाका ग्राहकको सहुलियतका लागि प्रशासन काउन्टरबाट चेक भुक्तानी दिने व्यवस्था मिलाइएको हुन्छ । जेनरल काउन्टरमा ग्राहकको भिड रहन्छ । यो काउन्टर पुगेको चेक कम्प्युटर मिलान र भुक्तानी एकै ठाउँबाट हुन्छ । तर, प्र’शासन का’उन्टरले भने चेकलाई कम्प्युटर रु’जु गरी भुक्तानीका लागि अर्को का’उन्टरमा पठाउँछ । यसमा भि’ड नहुँदा सहज भुक्तानी हुन्छ । यहींबाट द्वि’वेद्वीले ब;दमासी गरेको प्र’बन्धक यादवको भनाइ छ ।

प्र;शासन का;उन्टरले उनको खाताबाट चेक रकम अनुसारको ३ र ४ हजार रुपैयाँ क;म्प्युटर मिलानसहित सही पनि गर्‍यो । त्यो चेक लिएर भुक्तानी काउन्टरमा जाने बेला द्विवेद्वीले अंक र अक्षर थपे । ‘अर्थात् द्विवेद्वीको खाताबाट ३ र ४ हजार रुपैयाँ मात्र घ’टाइयो तर भुक्तानी भने ३० र ४० हजार लिए,’ प्रबन्धक यादवले भने । साँझ हिसाब मि’लान गर्ने बेला मात्र ६३ हजार बढी भुक्तानी भएको देखियो । छा’नबिन गर्दै जाँदा यसको र’हस्य खुलेको प्रब’न्धक यादवले जनाए ।

यादवले भने, ‘बढी गएको रकम मिलान गर्न प्रशासन का’उन्टरका अमरकान्त झाको नाममा कर्जा लेखियो । छानबिन गर्दा द्विवेद्वीको चेक अंकमा शून्य र अक्षरमा मात्रा थपेर ३० र ४० हजार बनाएको भेटिएपछि प्र’हरीमा ख’बर गर्‍यौं ।’ प्रहरी उपरीक्षक अधिकारीले घ’टना जानकारीपछि बैंकसँग उ;जुरी लिई द्वि;वेद्वीलाई हि;रासतमा राखी बैंक क’सुर अ’पराधमा का’रबाही सुरु गरिएको बताए । ‘मु;द्दा द;र्तापछि द्विवेद्वी स्वतः नि’लम्ब’नमा परेका छन्,’ अधिकारीले भने, ‘उनीबाट ठ;गी गरिएको रकमसमेत अ;सुल उपर भैसकेको छ ।’कान्तिपूरबाट

Facebook Comments
error: Content is protected !!