लिक भयो टेलिफोन कुराकानी _ किशोर श्रेष्ठले चाह्यो भने उल्टो म जे*ल जान सक्छु, उहाँलाई के कानुन लाग्थ्यो र ?दीपक बोहारा

1 min read

काठमाडौँ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसँग गरेको टेलिफोन कुराकानी लिक भएपछि रवि लामिछानेले सञ्चालन गर्ने कार्यक्रम ‘सिधा कुरा जनता’सँगका प्रोड्युसर दीपक बोहराले यस बारेमा आफ्नो स्पष्टीकरण दिएका छन्।आज फेसबुक स्टाट्स लेख्नै प्रोड्युसर बोहराले श्रेष्ठले ६ महिना पुरानो व्यक्तिगत कुराकानीको अडियो सार्वजनिक गरेको उल्लेख गरेका छन्।उनले लेखेका छन्, ‘किशोर श्रेष्ठ दाईले करिब ६ महिना पुरानो व्यक्तिगत अडियो सार्वजनिक गर्नुभएछ।

अनुसन्धानमा रहेको भिडियो त हात पार्न सक्ने पावरफुल श्रेष्ठलाई मेरो नितान्त पर्सनल कलको रेकर्ड सार्वजनिक गर्दा के को कानुन लाग्थ्यो र ?उहाँले चाहने हो भने उल्टो म जे*ल जान्छु।’ विवाद अन्त्य हुन्छ की भन्ने आशयले श्रेष्ठलाई उक्त टेलिफोन गरेको उल्लेख गर्दै बोहराले आफूले थोरै बोलेको र उनको धेरै सुनेको बताए। उनले उक्त कुराकानी कुनै औपचारिक नभई अनौपचारिक भएको बताउँदै वार्ता सार्वजनिक गर्ने भए आमने-सामने अन्तवार्तामा सहभागी हुन श्रेष्ठलाई आग्रह गरेका छन्।हेर्नुहोस् प्रोड्युसर दीपक बोहराको स्टाटस् जस्ताको तस्तै”

Facebook Comments
error: Content is protected !!