गुल्मीमा ३ जनाको ह}त्याः श्रीमतीको अगाडि बहिनी भन्ने महिलासँगै अ;नैतिक स’म्बन्ध

1 min read

गुल्मी । गत कार्तिक १६ गते गुल्मीको ज;ङ्गलमा बे;वारिसे तीन श;ब फेला परे । करिब ३२ बर्षकी ज;स्ती महिला र उनका जु;म्लाहा छोरीहरुको श;ब फे;ला परेपछि शुरुमा श;बको पहिचान नै भएन । पछि प्रहरीको अनुसन्धानबाट उक्त श;ब पोखरा हेमजामा काम गर्ने सरिता भनिने शिबमाया लिम्बू र उनकी सात बर्षीया जुम्लाहा छोरी गंगा–जमुना रहेको पत्ता लाग्यो । पोखरा बाग्लुङ खडक खण्डमा काम गर्ने कामदारको लागि राखिएको क्या;न्टिनमा काम र्ने सरितालाई क्या;न्टिन सञ्चालक पूर्णबहादुर सुनारले गुल्मीको ज’ङ्गलमा लगेर ह;त्या गरेका थिए ।

श्रीमानको नि;धन भएपछि जु;म्लाहा छो;रीसहित पोखरा आएकी सरि;ताको पूर्णबहादुर सु;नारसँग अ;नैतिक स;म्बन्धका का;रण उनले छोरीसहित ह;त्या गरेको स्था;नीयहरुले बताएका छन् । प्रत्य;क्षदर्शीका अनुसार श्री;मतीको अगाडि बहिनी भन्ने र श्रीमती नहुँदा बस्ने को;ठामा समेत सँगै बस्ने गरेको समेत बताए । पूर्णबहादुरकी श्री;मतीका अनुसार सधै बहिनी भनेर सम्मान गरेको तर अन्त्यमा उही के;टीका का;रण आफ्नो घर त;हसनहस भएको बताइन् । डिसीनेपाल बाट

Facebook Comments
error: Content is protected !!