प्रहरीका दुई जवान सवार मोटरसाइकल एक्कासी उछिट्टिएर घरको छानामा

इलाम। इलामको नेपालटारमा सडकमा गुडिरहेको मोटरसाइल एक्कासि उछिटिएर घरको छाना पुग्दा २ जना घा’इते भएका छन् ।इलामबाट राँकेतर्फ जाँदै गरेको मोटरसाइकल मेचिराजमार्गस्थित नेपालटारमा गोलाइबाट उछिट्टिएर घरको छानामा पुगेको हो ।मोटरसाइकलमा सवार सशस्त्र प्रहरी जवानद्वय सुनसरी महेन्द्रनगरका इन्द्र बस्नेत र इलाम राँकेका पहलमान मगर घा’इते भएका छन् । दुर्घ’ट’नास्थलबाट उनीहरुको उद्धा’र गरी उपचारका लागि इलाम अस्पताल पुठाइएको नेपाली कांग्रेस इलामका कोषाध्यक्ष विष्णु कार्कीले जानकारी दिए । ती’व्र गतिमा रहेको मो’टरसाइकल टरनिङ्ग का’ट्न नसकेर उछिट्टिएको अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!