आलमलाई रातारात नख्खु जे’लमा पुर्‍याइयो

1 min read

काठमान्डौ। पूर्वमन्त्री मो’हम्मद अ’फताव आ’लमलाई शुक्रबार राति ललितपुरस्थित नक्खु जे’ल च’लान भएका छन्। शुक्रबार जिल्ला अदालत रौतहटले आ’लमलाई पु’र्पक्षका लागि जे’ल च’लान गर्न आ’देश दिएको थियो। अदालतले आलमलाई सु’रक्षाको दृ’ष्टिकोणले उ’पयुक्त का’रागारमा राख्न आ’देश दिएकाले नक्खु का’रागार च’लान गरिएको हो। जिल्ला अदालत रौतहटका न्यायधीश दीपक ढकालले १२ वर्षअघि भएको ब’म बि’स्फोट घट’नाका घा’इतेलाई इँ’टाभट्टामा ज’लाइएको आ’रोप लागेको आ’लमलाई थु’नामा राख्न आ’देश दिएका थिए।

जा’हेरवाला, पी’डित र सरकारका सा’क्षीहरुको सु’रक्षा प्र’दान गर्नुको साथै आ’वश्यकताअनुसार सं’रक्षण गृ’हमा राख्न अदालतले आ’देश दिएको छ। थु’नछेक ब’हसपछि शुक्रबार अदालतले आ’लमलाई पु’र्पक्षका लागि थु’नामा प’ठाउन आ’देश दिएको हो ।क’सुरको प्रकृति र ग’म्भीरता र बा’दीको सा’क्षी प्र’माणहरुलाई प्र’तिकूल प्र’भाब पार्न सक्ने भएकाले का’रागारमा राखी मु’द्दाको पु’र्पक्ष गर्नुपर्ने आ’देशमा उल्लेख छ। आ’लमसहित ११ जनावि’रुद्ध जिल्ला सरकारी वकिलको का’र्यालयले अदालतमा मु’द्दा दा’यर गरे पनि अन्य १० जना अझै फ’रार रहेका छन्।

जिल्ला अदालतका श्रे’स्तेदार गुणराज पराजुलीले अदालतले क’र्तव्य ज्या’न, बि’स्फोटक प’दार्थ र ज्या’न मा’र्ने उ’द्योगको आ’रोपित आ’लमलाई मु’द्दाको विशेषता, ग’म्भीरता, सं’वेदनशीलतालाई ध्या’नमा राख्दै मु’लुकी फौ’जदारी का’र्यविधि सं’हिता २०७४ को द’फा ६७ को उ’पदफा १ ख बमोजिम थु’नामा राखेर मु’द्दाको पु’र्पक्ष गर्ने आ’देश भएको जनाएका छन्।

Facebook Comments
error: Content is protected !!