आतंकलाई जे’ल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्ला छाडे

काठमाण्डौ, ३० कार्तिक । आफैले बनाउन लगाएको ब’म वि’स्फोट हुँदा घा’इते भएका युवाहरूलाई जि’उँदै इँ’टाभ’ट्टामा हाल्ने मोहम्मद अ’फ्ताब आ’लमको आ’तंक कुन ह’दसम्म छ ? १२ वर्षपछि उनलाई जेल पठाउने न्यायाधीशको मनस्थितिले पनि यो बयान गर्छ । पुर्प’क्षका लागि आ’लमलाई जे’ल पठाउने न्या’याधीश दीपक ढकालले रौतहटबाट आफूलाई तत्काल सरुवा गर्न न्या’यपरिषद्लाई आ’ग्रह गरेका छन् । आदेश दिएलगत्तै शुक्रबार साँझ नै उनले जिल्ला छा’डेका छन् । आ’लमवि’रुद्ध ब’हस गर्ने जिल्ला न्या’याधि’वक्ता (सरकारी वकिल) फ’णीन्द्रराज क’टवाल पनि सरुवाको माग गर्दै शु’क्रबार नै रौतहटबाट हिँडेका छन् ।

अदालतमा बहस चल्दै गर्दा जा’हेरवा’ला र सा’क्षीलाई ध’म्की दि’ने, ब’न्धक बनाउने र बयान फे’र्न लगाउने आ’लमले न्या’याधि’वक्ता र न्या’याधी’शलाई समेत विभिन्न मा’ध्यमबाट त्रा’समा पारेका थिए । अदालत स्रोतका अनुसार अ’सुरक्षि’त म’हसुस गरेर नै उनीहरूले जिल्ला छाडेका हुन् । ‘उहाँहरू अहिले बिदामा काठमाडौं जानुभएको छ,’ अदालतका एक अधिकारीले भने, ‘आदेश दिएपछि यहाँ बस्ने परिवेश छैन ।’

आफ्नै चु’नाव प्रचारमा जुटेका र आ’लमका लागि बनिरहेको ब’म वि’स्फोट हुँ’दा घा’इते भएकालाई इँटाभट्टामा ज’लाउने व्यक्तिले जे पनि गर्न सक्ने भन्दै उनीहरूले स’रुवा मागेको म’हान्यायाधिव’क्ता कार्यालयका एक अधिकारीले बताए । मु’द्दा नचलाउन न्या’याधिव’क्ता क’टवालमा’थि र आलमलाई साधारण तारेखमा छाड्न न्यायाधीश ढकालमाथि द’बाब परेको थियो । आलमको प’क्षमा आदेश नआए जे’सुकै हुन सक्ने स’न्देश पनि उनीहरूले पठाएका थिए । आलमले भारतबाट भा’डाका अ’पराधीस’मेत जिल्लामा ख’टाएको सू’चनापछि ढ’काल र क’टवालले ह’तारह’तार जिल्ला छा’डेका हुन् । स्रो’तका अ’नु’सार उनीहरूको सरुवाबारे छलफल अघि बढिसकेको छ ।

आ’लमलाई जिल्लामा रा’ख्नस’मेत जो’खिम भ’एकाले न’ख्खु का’रागार चलान गरिएको छ । उनलाई शुक्रबार राति नै ललितपुरतर्फ हिँडाइएको छ । गृह मन्त्रालयको आदेशमा उनलाई न’ख्खु प’ठाइएको हो । सु’रक्षाको दृ’ष्टिको’णले उनलाई त्य’हाँ रा’ख्नु उप’युक्त न’भएमा अन्य का’रा’गारमा स्था’नान्त’रण गर्न सकिने व्यहोरा अदालतको आदेशमा उल्लेख छ  यहीबीचमा रौतहटको ईशनाथ नगरपालिका–४ स्थित मठिया प्रहरी चौ’कीमा गत मंगलबार दिउँसो ब’म प्र’हार पनि भएको थियो ।

ड्युटीमा रहेका प्रहरी जवानलाई लक्षित गरी सुतली बम प्रहार गरेको आ’रोपमा भारतीय नागरिक २५ वर्षीय चन्दन कुमारलाई प्रहरीले प’क्राउ गरेको छ । बिआर ०५ एच ६५०९ नम्बरको मोटरसाइकलमा आएका दुईजना व्यक्तिले ब’म प्र’हार गरी भा’गेका थिए । प्रहरीले पिछा गरेर मोटरसाइकलचालक कुमारलाई प’क्राउ गरे पनि पछाडि बसेर ब’म फाल्ने व्यक्ति प’क्राउ परेका छैनन् । राज्य सं’यन्त्रलाई नै आ’तंकित बनाउने यो’जनाका सा’थ आ’लमकै यो’जनामा प्र’हरी चौ’कीमा ब’म प्र’हार भएको हुन स’क्ने प्रहरीको अनुमान छ ।

जघन्य अ’पराध गरेर पनि १२ वर्षसम्म कहिले सांसद र कहिले मन्त्रीका रूपमा नि’स्फिक्री घु’म्दै आएका आ{लमले प’क्रा’उ हुने ”वेला प्र’हरीलाई नै ध’म्क्या’एका थिए । उनले सुरुमा प’क्राउ पुर्जी’समेत लि’न मा’ने’का थि’एनन् । तर, प्रहरीले जनकपुरबाट समेत थप फौ’ज म’गाएर आ’लमलाई प’क्राउ गरेको थियो ।

प्रहरीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मु’द्दा’ दा’यर गरेपछि आ’लमले अ’दालतलाई प्रभावित गर्न खोजेका थिए । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष श’म्भु था’पा, प्रे’मबहादुर खड्का, शेरबहादुर केसी, पूर्वमहासचिव रमण श्रे’ष्ठलगायत ३३ अधिव’क्ताको वकालतनामा ले’खाएर उनले जिल्ला न्यायाधीशलाई म’नोवै’ज्ञानिक द’बाबमा रा’ख्न खो’जेका थिए । १२ दिनअघि सुरु भएको ब’हसमा २८ जना वकिलले आ’लमको पक्षमा र १४ जनाले पी’डितको पक्षमा बहस गरेका थिए ।

घ’टनाका पी’डित र सा’क्षीलाई त्रा’स र आसमा पारेर बयान फे’र्न लगाउने रणनीतिका साथ ब’हस लम्ब्याउन पनि उनले धेरै वकिल राखेका थिए । यहीबीचमा घ’टनाका सा’क्षी गौरीशंकर रामलाई ब’न्धक ब’नाएर ब’यान फे’र्न ल’गाएको त’थ्य पनि खु’लेको थियो । ब’म वि’स्फोट हुँ’दा गौरीशं’कर पनि घा’इते भएका थिए, तर उनी भागेर ज्या’न जोगाउन सफल भएका थिए । प्रहरीले उनलाई सा[क्षीका रूपमा प्रस्तुत गरेको थियो ।

तर, आलमका मान्छेले अ’पहरण गरेर ज्या’न लिने ध’म्की दिएपछि ब’म वि’स्फोट भएको हो’इन, स्टोभ प’ड्किएर घा’इते भएको ब’यान दिने भन्दै उनी सोमबार अदालत पुगेका थिए । तर, अदालत पुग्नासाथ प्र{हरीको साथ पाएपछि उनले १२ वर्षअघि घ’टना भएको, आफू पनि घा’इते भएको साँचो भएको दोहोर्‍याएका थिए । वि’स्फो’टले घा’इते भएको उनको छा{तीमा अहिले पनि ड[रलाग्दो खत छ । उनका दुवै का’न उ’डेका छन् । हाल उनी प्रहरी संरक्षणमा छन् ।

त्यस्तै, भट्टामा जलाइएका ओसी अख्तरकी श्रीमती अमना खातुनले समेत आफ्ना श्रीमान वैदेशिक रोजगारमा गएको र उतै ह{राएको भन्दै अदालतमा ब{यान फे’र्न खोजेकी थिइन् । जब कि प्रशासनले ओसीको मृ’त्युद’र्ताको प्र’माणपत्र जारी गरिसकेको छ । त्यसैले, अमनाको निवेदन अदालतले स्वी’कार गरेन ।

पाँच लाख रुपैयाँ नगद र पाँच कट्ठा जग्गा दिने प्रलोभनमा पारेर आ’लमका सहयोगीले अमनालाई प्रभावित बनाउने प्रयास गरेका थिए । ब’यान न’फेरे सा’सूको जस्तै हालत हुने ध’म्की पनि उनीहरूले दिएका थिए । अमनाकी सासू अर्थात् ओसीकी आमा न्यायको लागि ल’ड्दै’ स’र्वोच्च अदा’लतसम्म आ’एकी थिइन् । तर, उनलाई गाउँमै दिउँ’सै गो’ली हा’नेर मा’रिए’को थियो ।

ओसीसँगै मा’रिएका त्रिलोकप्रताप सिंह (पिन्टु) का पिता श्रीनारायणसिंह राजपुत र घ’टनाका अर्का साक्षी स’फी अहम्मदलाई प्रहरीले सु’रक्षा दिँदै आएको छ । आलमका सहयोगीहरूले पहिलेदेखि नै ध’म्क्याउँदै आएकाले उनीहरूलाई सु’रक्षा प्रदान गरिएको हो । अन्य केही साक्षीसमेत प्रहरी सु’र’क्षामा छन् । स्रोतका अनुसार दुई साक्षीलाई रौतहटबाहिर लगेर प्रहरीले सु’र’क्षा दिएको छ ।

जाहेरीवाला र सा’क्षीको सुर’क्षामा विशेष व्यवस्था गर्न अदालतले चारबुँदे आदेश दिएको छ । सुर’क्षित रूपमा अदालत ल्याउने, ब’सोवा’ससम्म सु’रक्षित रूपमा पु¥याउने, संरक्षणगृह वा कुनै संस्थामा ब’सोवास गर्ने व्यवस्था मिलाउने, व्यक्तिगत वासस्थानको सु’र’क्षा मिलाउने तथा उनीहरूको सु’र’क्षामा खलल पु¥याएमा कानुनी का’रबा’ही गर्नसमेत अदालतले आदेश दिएको छ । जि’उँदै भ’ट्टामा ज’लाइएका पिन्टुका बुबा श्रीनारायणसिंह राजपुत भन्छन्– बल्ल न्यायको अनुभूत भयो, अब छोराको का’जकिरिया गर्छु।  ब’म वि’स्फो’टमा सा’मान्य घा’इते मात्रै भएको मेरो छोरा पिन्टुलाई सुई लगाएर बे’होस बनाई आ’लमले जि’उँदै इँ’टाभ’ट्टामा ख’रानी पा’रिदियो ।

छोराको ह’त्यारा’लाई कार’बा’ही गर्नुपर्‍यो भन्दै १२ वर्षसम्म म न्यायका लागि कहाँ मात्र पुगिनँ रु तर, सधैँ न्यायको पनि ग’ला नि’मोठि’यो । आ’लमले रा’जनीतिक श’क्तिका आ’डमा आफूलाई चो’ख्याउन खोज्यो’ । मे’रोसमेत ज्या’न लिने ध’म्की आए । भर्भ’राउँदो छो’रोलाई त सि’ध्याए, अब म बुढो म’रे म’र्छु भनेर ल’डा’इँमा ड’टिर’हेँ । आज अदालतको आदेशले मलाई न्याय मिलेको अनुभूत भएको छ । अब बनारसमा गएर छोराको काजकिरिया गर्छु । नयाँ पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!