अफताब आलम जे’ल च’लान …

1 min read

काठमाडौँ – रौतहट जिल्ला अदालतले ब’म वि’स्फोटका घा’इतेलाई इ’ट्टाभट्टामा ज्यूदै ज’लाएर मा’रेको आ’रोप लागेका सांसद मो’हम्मद अ’फताब आ’लम पु’र्पक्षका लागि का’रागार जे’ल भएका छन्। जिल्ला अदालतमा पाँच दिनसम्म च’लेको थु’नछेक ब’हसपछि आलमलाई का’रागार च’लाउने आ’देश भएको हो। १० दिनदेखि चलिरहेको आ’लमको मु’द्दामा थु’नछेक आ’देश सुनाउँदै जिल्ला अदालतले शुक्रबार उनलाई थु’नामा पठाएको हो। अदालतमा पे’स भएको प्रा’रम्भिक प्र’माणका आ’धारमा आ’लम नि’र्दोष रहेको ठ’हर नभएकाले पू’र्पक्षका लागि थु’नामा पठाउने आदेश जिल्ला अदालतले गरेको हो।

जिल्ला अदालतको आ’देशपछि आ’लम ’फैसला नभएसम्मका लागि थु’नामा गएका छन्। तर उनीहरू त्यसवि’रुद्ध उ’च्च हुँदै सर्वोच्चसम्म जाने बाटो भने बाँकी रहेको छ। आ’लमलाई ४५ वर्ष कै’द स’जायको मा’ग सरकारी वकिलको का’र्यालय, रौतहटले गरेको थियो। आ’लमलाई त्रि’लोकीप्रताप सिंह र ओसी अख्तरको ह’त्या अ’भियोगमा २५ वर्ष, सर्लाहीका स’फी अ’हमदलाई ब’म वि’ष्फोटन गराई घा’इते भएको ज्या’न मा’र्ने उ’द्योगसम्बन्धी मु’द्दामा १० वर्ष र वि’ष्फो’टक प’दार्थसम्बन्धी मु’द्दामा १० वर्ष गरी ४५ वर्ष कै’द स’जाय हुनुपर्ने जि’किर आ’रोपपत्रमा गरिएको थियो।

जिल्ला सरकारी वकिल का’र्यालयले ब’म वि’ष्फोटन घ’टनामा सं’लग्न तथा घ’टना ढा’कछोप गर्न सहयोग गर्नेसमेत ११ जना वि’रुद्ध मु’द्दा दा’यर गरेको थियो। त्यसमध्ये आ’लमसहित १० जनालाई ज’न्मकैद र १ प्र’तिवादीलाई कम स’जाय मा’ग गरिएको छ। पूर्वमन्त्रीसमेत रहेका आ’लमसहित उनका भाइ म’हताब आ’लम, स’हयोगीहरू मो’बिन आ’लम, शेख भदई, शेख सेराज, शेख फ’जलेहक, सगिर आलम, शेख म’लकार, गौरीशंकर साह, बद्रि सहनी र मु’क्ति साहलाई प्र’तिवादी बनाइएको छ।

Facebook Comments
error: Content is protected !!