दु:खद खबर ‘चितवनबाट आयाे सा’रै डरला’ग्दो खबर मन था’मेर हे’र्नुस्…

1 min read

चितवन । भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृ,तावस्थामा फेला परेका छन् । उनको टा,उकोमा गो,ली लागेको र नजिकै खोकासमेत भेटिएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार अन्दाजी ३० वर्षका युवक मृ,तावस्थामा फे,ला परेका हुन् ।

उनको टाउकामा गो,ली लागेको जस्तो घा,उ देखिएको छ । नजिकै गोलीको एउटा खो,का पनि भेटिएको उहाँले जानकारी दिनुभयो ।बिहान अबेर मात्र घ,टनाका विषयमा जानकारी प्राप्त भएको जनाउँदै उहाँले मृ,त पुरुषको सनाखत भई नसकेको बताउनुभयो । सो क्षेत्रमा प्रहरीले श,व निकालेर घ,टनाको अध्ययन थालेको बताइएको छ ।

Facebook Comments Box
error: Content is protected !!