यि सुन्दर युवती सङ्ग बिहे गर्ने पु’रुषलाई ३ करोड ५० लाख इनाम दिइने ! तुरुन्तै सम्पर्क गर्नुहोस्

1 min read

कुनै पनि बुबा आमा आफ्नो सन्तानको बिवाह भन्ने बित्तिकै उत्साहित नहुने त कुरै भएन् । बुवा आमाको सपना नै हुन्छ । आफ्नो छोरीहरुलाई राम्रो लाएकको केटा संग बिवाह गरिदिने ।अनि उनिहरुको विवाहमा आफ्नो गक्षले दा’ईजो दिने । यस्तैमा आज हामी तपाईहरुलाई यस्तै बिवाहको अनि दाईजोको बारेमा जानकारी दिन गईरहेका छौं । जुन अलि अनौठो रहेको छ ।

थाइल्याण्डका एक धनाढ्य व्यापारीले छोरीको बिहे गराउनका लागि अनौठो घोषणा गरेका छन् । अर्नोन राडथोंग नामक ती धनाढ्य व्यापारीले आफ्नी कुमारी छोरी कार्न्सिता सँग बिहे गर्नेलाई इनाम स्वरुप २ लाख ४० हजार पाउण्ड ‘झण्डै ३ करोड ५० लाख रुपैयाँ’ दिने घोषणा गरेका हुन् ।

तर ती व्यापारीले आफ्नी छोरीसँग बिहे गर्ने केटामा तीन योग्यता हुनुपर्ने सर्त राखेका छन् । पहिलो सर्त ‘केटा स्मार्ट हुन जरुरी नभए पनि पढ्न लेख्न जानेको हुनुपर्ने’ ।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तलकाे लिंकमा क्लिक गर्नुहोला **

Facebook Comments Box
error: Content is protected !!