फेरी प्रियंकाले यस्ता तस्विरहरु सार्बजनिक गरेपछि हगामा मच्चीयो , रातारात बने भाईरल (तस्बिर सहित)

1 min read

काठमाडौं । सधै चर्चा र बिबादमा आईरहने नायिका प्रियंका कार्की गर्भवती भएपछी झनै चर्चामा छिन् । गर्भवती भएपछी झनै चर्चामा रहेकी अभिनेत्री प्रियंकाले सामाजिक संजालमा तस्बिर सार्बजनिक गरेपछी राम्रा नराम्रा अनेकौ टिकाटिप्पणी आएतापनी उनी आफू ग’र्भवती भएकोमा निकै खुशी छिन् र निकै रमाईरहेकी छिन् ।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तलकाे लिंकमा क्लिक गर्नुहोला **

उनी आमा बन्न लागेकोमा निकै खुशी छिन् । जुन नियमित जसो उनले साझा गरेका तस्बिरहरूबाट पनि झल्किन्छ । पछिल्लो समय भने उनले ‘बेबी सावर’मा रमाइरहेका तस्बिर सार्वनजनिक गरेकी छिन् । प्रियंकालाई उनका परिवार र साथिहरुले भब्य ‘बेबी सावर’ पार्टी दिएका छन् ।

अहिले प्रियंका साथी र परिवारले आयोजना गरेको ‘बेबी सावर’ मा रमाइरहेकी छन् । गएको हप्ता उनका नजिकका साथीहरुले मिलेर ‘बेबी सावर’ आयोजना गरेका थिए । शनिवार आयुष्मानले पनि प्रियंकाको लागि काठमाडौंको एक पाँचतारे होटलमा ‘बेबी सावर’ पार्टीको आयोजना गरे । जसमा दुवै पक्षका परिवारका सदस्यदेखि नजिकका व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । ** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तलकाे लिंकमा क्लिक गर्नुहोला **

Facebook Comments Box
error: Content is protected !!