काठमाडौं । सामाजिक संजालमा निजामती कर्मचारीले सरकार वि’रोधी अ’भिव्यक्ति दिएकाे पाइए नि’वृत्तभरण (पे’न्सन) राे’क्का हुने व्यवस्था ल्याउने तयारी भइरहेकाे छ ।प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहेको निजामती सेवा ऐ’नको वि’धेयकमा नि’वृत्तिभरण नपाउने व्यवस्था अन्तर्गत बुदा (घ) मा यो व्यवस्था उल्लेख गरिएको छ । साथै सरकारले गो’प्य राख्नु पर्ने सु’चना बाहिर खु’लासा गरेको पु’ष्टी भएमा सरकारले नि’जामती कर्मचारीको पे’न्सन रोक्का गर्नेछ ।
यो नियम लागू भएसँगै अब निजामती कर्मचारीहले सामाजिक संजालहरुमा सरकार बि’रुद्ध अ’भिव्यक्कति दिन पाउने छैनन् । छ’लफलमा रहेको उक्त ऐ’नमा पेन्सन नपाउने अवस्था चार बुँदा रहेका छन् । भ्र’ष्ट्राचार, कि’र्ते, राष्ट्र’बिरुद्ध जा’हसुसी, ला’गू औ’षध कारोबार, स’म्पति सु’द्धीकरण, पु’रातात्विक सम्पति बे’चबिखन, मानव बे’चबिखन, अप’हरण श’रीर ब’न्धक, जा’तिय छु’वाछुत, ब’हुविवह, ज’वरजस्ती क’रणी तथा नै’तिक प’तन देखिने अन्य फौ’जदारी अ’भियोगमा अदालतबाट क’सुरदार ठ’हरेमा पनि सरकारले पेन्सन रो’क्का गर्न सक्नेछ।
यो व्य’वस्था बुँदाको नम्बरको (क) मै उल्लेख गरिएको छ ।त्यसैगरी प्र’चलित का’नुन ब’मोजिम राज्यबि’रुद्धको क’सुर मानिने फै’जदारी अ’भियोगमा क’सुरदार ठ’हेमा र नि’जले बिदेशी मुलुकको स्थायी आवाशिय अ’नुमति प्राप्त गरेको ख’ण्डमा पनि सरकाले नि’जामती कर्मचारीको पेन्सन रो’क्का गर्न सक्ने उल्लेख गरिएको छ ।-रासस