ओलि विरुद्ध मुद्दा हाल्दै रामकुमारी झाँक्री: मानहानिको मुद्दामा पर्दै ओलि (अब के होला ?)

1 min read

नेकपा एमालेकी नेत्री तथा सांसद रामकुमारी झाँक्रीले पार्टीको नेतृत्वका विरुद्ध मानहानीको मुद्धा हाल्ने चेतावनी दिएकी छिन् ।पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षले केन्द्रीय कमिटी बैठकबाट २२ जना सांसदलाई अनुशासनको कारबाहीका लागि भन्दै सोधेको स्पष्टीकरणको कुनैअर्थ नभएको भन्दैजबर्जस्तीकारबाहीको निर्णय गरे अदालतको मानहानीमा मुद्दा हाल्ने चेतावनी दिएकी हुन् ।एमालेका २२ जना प्रतिनिधि सभा सदस्यले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Facebook Comments Box
error: Content is protected !!