सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवा १५१ बिश्वास मत प्राप्त गर्नुहुने भएको छ

1 min read

काठमाडौँ- प्रधानमन्त्री शेरवहादुर देउवाले आज विश्वासको मत लिने हुनुभएको छ।यसका लागि प्रधानमन्त्री देउवाले संसद सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको नेपाली काँग्रेसकी सचेतक पुष्पा भुषालले नेपालटिभी अनलाइनलाई जानकारी दिनुभयो **भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

“प्रधानमन्त्रीले आजै विश्वासको मत लिने प्रस्ताव दर्ता गराउनुभएको छ कति बेला समय मिलाउने भन्ने चाहिँ संसद सचिवालयको विषय हो” – सचेतक भुषालले भन्नुभयो ।उता संसद सचिवालये विश्वासको मत सम्बन्धी प्रधानमन्त्रीको प्रस्ताव दर्ता

भएकोले कार्यव्यवस्था परामर्श समितिको बैठक अहिले बसेर यसको समय तय गरिने जनाएको छ ।आज विहान प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग विश्वासको मत लिने विषयमा कुराकानी गर्नुभएको थियो ।।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

Facebook Comments Box
error: Content is protected !!