४ दिन देखि दिदीबहिनी बेपत्ता कतै देख्ने वा भेटाउनु हुनेले तुरुन्तै सम्पर्क गरिदिनु होला !

1 min read

लमजुङको गाउसहर चिसापानी बाट ३१ गते साँझ आठ बजे देखि हराएकी कक्षा ९ मा पढ्ने बर्ष १४ किमनिषा परियार र ७ कक्षामा पढ्ने १३ बर्षकि मुना परियार अझै
परिवारको सम्पर्कमा नआएको हुँदा देख्नुहुने महानुभाबले नजिकैको प्रहरी चौकी अथवा लुकेको खबरको मोबाईल नम्बर 9844930237 मा सम्पर्क गरिदिनुहुन अनुरोध गर्द्छु ।

फोटोमा भएकी नानी मनिषा परियार हुन ।मुना परियारको तस्बिर उपलब्ध गराउन नसकेकाले पोस्ट गराउन सकिएन । यो पोस्ट सेयर गरेर २ जना नानी खोज्न सबैले सकेको सहयोग गरिदिनुस है हजुर ।

Facebook Comments Box
error: Content is protected !!