छोरी जन्मेपछि ह,त्या गरेर गाड्ने बाबुसहित हजुरबुबा र हजुरआमा प,क्राउ

1 min read

छोरीलाई जन्मदिएको भन्दै रंगेलीमा श्रीमान्, ससुरा र सासुलाई नवजात शिशुको ह’त्या गरेर गाडेको आ,रोपमा प्रहरीले प’क्राउ गरेको छ । आफ्नै बाबु, हजुरबाबु र हजुरआमा मिलेर नवजात शिशुको ह’त्या गरेर गाडेको खुलेपछि उनीहरुलाई प’क्राउ गरि अनुसन्धान सुरु गरिएको हो ।

रंगेली नगरपालिका–५ आँपगाछी टोलका अ’रुण मण्डलको श्रीमती २५ वर्षीया खुस्बु मण्डलले दुईदिन अगाडी छोरीलाई जन्मदिएकी थिइन् । छोरी जन्मिएपछि उनका श्रीमान् २८ वर्षीय अरुण मण्डल, ससुरा ५० वर्षीय नागेश्वर मण्डल र सासु ४८ वर्षीया उर्मिला मण्डलले ब्ला’ङ्केटले घाँ,टी थि,चेर ह’त्या गरेर गाडेका हुन् ।

इलाका प्रहरी रंगेलीले नवजात शि’शुको ह’त्या भएको खबर पाए लगतै उनीहरुलाई हिजो नि’यन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । त्यस क्रममा रंगेली–५ स्थित चाँदनी चौकमा नागेश्वर र उर्मिलाले सञ्चालन गरेको मदिरा पसलभित्रै ह!त्यापछि खाल्डो खनेर गाडेको खुलेको थियो । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उ’परीक्षक दिपक श्रेष्ठका अनुसार अ’नुसन्धानपछि उनीहरु तीनजना वि’रुद्ध क’र्तव्य ज्यान क’सूरमा पाँचदिनको म्याद थप गरि थप अनुसन्धान सुरु गरिएको छ ।

Facebook Comments Box
error: Content is protected !!