झु’क्कि’एर छोरीको बाटो हेर्दै आमा भन्छिन्, ‘न कटर खान पाइ, न कुर्था नै लगाउन पाइ’

1 min read

गत आइतवार ४ बजेतिर अफिसबाट फर्किएकी सिर्जना बस्नेत सोमवार विहान आफै बसेको घरमुनी फेला परिन् । आफ्नै डेरा मु’न्ति’र फेला परेकी सिर्जनालाई मर्निङवाकमा हिड्नेले पहिलो पटक देखेका थिए ।पी’डामा रहेको परिवारले न्यायको अपे’क्षा गर्दै अहीले का’ज’क्रि’या गरिरहेको छ । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

साँझमा राम्रैसँग बनाईतुल्याई खाएर सुतेको परिवारमा कसरी ब’ज्र’पा’त आइप¥यो ?आइतवारका दिन घर आएपछि सिर्जनाले कटर किनेकी थिइन् । उनलाई कटर धेरै मनपर्ने । आमाका अनुसार सोमवार छुट्टि हुने भएकाले दिनभरी कटर खाँदै बस्ने योजना सिर्जनाको थियो ।

त्यहि दिन एक जोर कुर्था सुरुवाल पनि किनेर ल्याएकी थिइन्, सिर्जनाले । उनले नत कटर खान पाइन, नत कुर्था नै लगाउन पाइन् । बेलुका मासु ल्याएर रोस्ट बनाएर परिवारसँगै बसेर खाएकी सिर्जना विहान आफ्नो ओच्छ्यानमा थिनन् । अ’र्ध’न’ग्न अवस्थामा घरमुनी उनलाई भेटियो । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Facebook Comments Box
error: Content is protected !!