भान्जाको कु’ट’पि’टबाट मामाको मृ’त्यु !

1 min read

काठमाडौ। कञ्चनपुरमा कु’ट’पि’टबाट एक जनाको मृ’त्यु भएको छ। भीमदत्त नगरपालिका-१० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको कु’ट’पि’टबाट मृ’त्यु भएको प्र’हरीले जनाएको छ । जिल्ला प्र’हरी कार्यालयका प्र’वक्ता प्र’हरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले सामान्य वि’वा’दकै क्रममा कु’ट’पि’ट हुँदा लु’हा’रको मृ’त्यु भएको खु’ले’को बताए ।

बुधबार राति लु’हा’रलाई उनकै भान्जा २२ वर्षीय गिरधारी लु”हा’रले कु’ट’पि’ट गरेका थिए । भान्जाकै कु’टा’इबाट उनको मृ’त्यु भएको प्र’हरीको भनाइ छ । छिमेकीसमेत रहेका दुवै जनाबीच के विषयको वि’वा’द थियो भन्ने कुरा खु’ल्न सकेको छैन । कु’ट’प’टमा संलग्न भान्जा गि’र’धा’रीलाई नि’य’न्त्र’णमा लिएर अ’नु’स’न्धान भइरहेको डीएसपी न्यौपानेले जानकारी दिए । मृ’त’क लुहारको श’व प’रीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।

यो पनि,सुन्दरताले जो कोहीको मन पनि आफुतिर आकर्षण गर्ने सकिने शक्ति हुन्छ ।सुन्दरता त्यो साधन हो जसले रिसायको मान्छेलाई समेत छ खुसी राख्न मदत गर्दछ। भन्नलाई त भनिन्छ, विद्या समं नास्ति शरीर भूषणम् । मानिसका लागि विद्या नै सबैभन्दा ठूलो गहना हो । यद्यपि मान्छेले आफ्नो रुपरंगमा निखार ल्याउन बाहिरी गरगहना लगाउने गर्छन् । सौन्दर्यको एक अहम् हिस्सा पनि हो यो ।गहनाको प्रचलन प्राचीन समयदेखि नै रहेको पाइन्छ । जब मानिसमा चेतनाको विकास भयो, तबदेखि नै मानिसले गहनाको प्रयोग गर्न थालेको पाइन्छ।

Facebook Comments Box
error: Content is protected !!