सबिता नाम गरेकी एक २६ वर्षिया युवति हराएकोले खोजी गरिदिन परिवारको आग्रह

1 min read

काभ्रेको सागा निवासी बर्ष २६ की सबिता खड्का(तामाङ्ग) भक्तपुरबाट गत असार २५ गते देखि सम्पर्कबिहीन भएकी छन्। देखने भेट्ने वा फेला पार्नुहुने महानुभावले नजिकैको प्रहरी कार्यालय अथवा निम्न सम्बन्धित व्यक्तिलाई खबर गरी सहयोग गरिदिनका लागि अनुरोध छ। ।
मो. नं. ९८०३०७०७८३ , ९८१८७७५४०८ , ९८१८८७६३७१

Facebook Comments Box
error: Content is protected !!