धन कमाउन जापान पुगेको ३ महिनामा नै संसार छो’ड्नु पर्यो !

1 min read

काठमाडौँ। वैदेशी रोजगारीमा होस् वा अध्ययनका लागी प’रवास जाने हरेक नेपाली नागरिकको एउटै उदेश्य हुन्छ म’ज्जाले पैसा कमाउने र स्वदेश फर्केर आफ्नै देशमा बाँकी रहेको उमेर जि’उने । तर हरेकका ति सु’किला स’पना पुरा हुन्छन् भन्ने नहुने रहेछ ।बृद्ध बा आमा र घर परिवार छा’डेर २ महिना अघि टो’यो इ’न्टरनेशनल क’ल्चर एकेडेमीमा अ’ध्ययन गर्न भनी गएका कास्कीको हेम्जा घर भई हाल जापानको सेन्दाइमा बस्दै आएका चिरञ्जिवी गिरीको मृ’त्यु भएको छ ।स्थानीय समय अनुसार आज विहान सवा ४ बजे साइकलमा जे’ब्रा क्र’सबाट बाटो का’ट्ने क्रममा उनलाई ट्रकले ठ’क्कर दिएको थियो । उनको उपचारका क्रममा अस्पतालमा मृ’त्यु भएको बताइएको छ । उनको नि’धनसँगै गिरीको परिवार सो’खमा परेको छ ।

Facebook Comments
error: Content is protected !!