हार्दिक बधाई देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश

1 min read

काठमाडौँ ।सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ। सर्वोच्च अदालतले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई बदर गरिदिएको छ ।सोमबार पाँच सदस्यीय संवैधानिक इजलासले आदेश जारी गरेको हो । सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुन:स्थापित भएको छ ।strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

इजलासले प्रधानमन्त्रीको सिफारिशमा संसद विघटन संबिधान विपरित भएको भन्दै बदर गरेको छ ।साथै सर्वोच्चले निवेदकको माग बमोजिम काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले यस्तो आदेश गरेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Facebook Comments Box
error: Content is protected !!