आयुष्मानले गरिदिए नायिका प्रियंका कार्कीको बेबी सावर, के पेटमा हुर्कदै गरेको बच्चाको लिंग पहिचान भएकै हो ?

1 min read

तिब्र आलोचना र तुच्छ बचनको प्रबाह नगरि प्रियंकाले बेबी सावर गरेकी छिन् । साथीहरुले ‘बेबी सावर’को आयोजना गरेर खुशी मनाएको केही दि ननबित्दै फेरि उनका श्रीमान् आयुष्मानले पनि ‘बेबी सावर’ गरिदिएका छन् । प्रियंकाले आफुहरु दुबै जना नयाँ सन्तानको आगमन हुने भएपछि एकदमै खुशी भएको प्रतिक्रिया दिएकी छिन् । ** थप अन्य समाचार हेर्न तल क्लिक गर्नुहोला **

उनको बेबी सावरमा पिंक कलर प्रयोग गरिएको र आयंका लेखिएकोले पनि यो अनुमान गर्न सकिन्छ कि उनको गर्भमा सानी प्रियंका हुर्किरहेकी छिन् । पिंक कलरले छोरीको संकेत गर्दछ । बिशेष गरेर बिदेश तिर लिंग पहिचान भएपछि बेबी सावर गर्ने चलन छ । तर नेपालमा लिंग पहिचान चिकित्सकले गरे पनि आमा बुवालाई जानकारी दिईने गरिएको छैन । ** थप अन्य समाचार हेर्न तल क्लिक गर्नुहोला **

Facebook Comments Box
error: Content is protected !!