४६ बर्षका यी पुरुषसँगै यी दुई भर्खरका युवती गरे यस्तो अचम्मको काम :

1 min read

मान्छेलाई पैसाको लोभले के के सम्म गराउँदो रहेछ भन्ने उदाहरण मोरङमा देखिएको छ । छिट्टै धेरै पैसा कमाउँने र धनी ब न्ने सपना बो क्दा कानून बि प रि तका काम गर्न समेत मा निसहरु पछि प र्दा रहेनछन् भ न्ने उदाहण त्यहाँ प क्रा उ परेका तीन जनाले प्रमाणीत गरेका हुन् ।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तलकाे लिंकमा क्लिक गर्नुहोला **

प्रहरीले बेलवारी नगरपालिका १ गाईघाट टोल स्थितबाट ब्राउन सुगर सहित ३ जनालाई प क्रा उ गरेको छ । प क्रा उ पर्ने मा सो ही स्था नका ४६ बर्षीय बुद्धीमान तामाङ र धनकुटा हिलेका दुई जना महिला रहेका छन् ।प्रहरीलाई ब्राउन सुगरको का रो बार भईरहेको भन्ने बिशेष सुचना पुगेको थियो ।

सोही सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय बे लबारीबाट खटिएको प्रहरी टोलीले तामाङकै घर बाट तामाङ सहित ३ जनालाई ब्राउन सुगर सहितको अबस्थामा पक्राउ गरेको थियो ।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तलकाे लिंकमा क्लिक गर्नुहोला **

Facebook Comments Box
error: Content is protected !!