च’र्पी गरिरहेकीथिन् त्यही बेला वन कार्यलयको पर्खाल भ’त्कि’दा सधैंका लागी अस्ता’ईन् सञ्जिता

1 min read

काठमाडौं । पाँचथरमा पहिरोले पुरिएर ग’म्भी’र घा’इ’ते भएकी १५ वर्षीया सञ्जिता राईको मृ’त्यु भएको छ । पाँचथरको फिदिम १ स्थित शनिबारे बस्दै आएकी उनको उपचारको क्रममा शुक्रबार बीएण्डसी अस्पतालमा मृ’त्यु भएको हो । बुधबार राति करिब नौ बजेतिर चर्पी गरिरहेको बेला वन डिभिजन कार्यालय पाँचथरको पर्खाल भ’त्कि’एर उनी पुरिन पुगेकी थिइन ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनी चर्पी बसिरहेकै बेला पुरिएको अवस्थामा प्रहरी र स्थानीयले आधा घण्टा पछि उ’द्धार गरेका थिए । अ’चे’त अवस्थामा पहिरोबाट निकालिएकी सञ्जिताको पाँचथर फिदिमस्थित समर्पित अस्पतालमा उपचार हुन सकेको थिएन । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Facebook Comments Box
error: Content is protected !!