झापाबासीलाई रुवाउँदै बिदा भए नेता प्रसाई !

1 min read

झापा एमालेका नेता ज्ञानुराम प्रसाईँको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । मेची अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।अस्पतालमा मृत्यु भएका प्रसाईँबिहान ११ बजेर ४० मिनेटमा प्रसाईँ भद्रपुर –९ स्थित चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

बिर्तामोडका प्रसाईँ आफै बा १६ च ८१८२ नं. को कार चलाएर चन्द्रगढी तर्फ जाँदै गर्दा देवकोटाको सालिकमा ठोक्किएर दुर्घटनामा परेका थिए दुर्घटनामा परेको उनको गाडीउनको बायाँ खुट्टा र भित्री चोट लागि घाइते भई उपचारको लागि मेची अस्पताल भद्रपुर झापा पठाएको थियो । मेची अस्पतालले १२ः१५ बजे उपचारको क्रममा मृत्यु भएको घोषणा गरेको छ ।

अहिले ४ बजे कन्काई आर्यघाटमा उनको अन्तिम संस्कार गरिएको छ । उनको निधनमा बिक्षिप्त बनेका झापाबासीहरु कोरोनाको प्रवाह नगरी उनको अन्तिम संस्कारमा भेला भएका छन् ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Facebook Comments Box
error: Content is protected !!