पहिरामा पुरिएको ११ घण्टापछि श’ व फेला, भा’ग्न खोज्दा हिलोमा गा’डेको चप्पल ता’न्दा पहिरोले पु’रि’हाल्यो

1 min read

तनहुँ । तनहुँमा पहिरोमा पु’रिएर बे:प’त्ता बनेकाको श’ ब ११ घण्टा पछि फेला परेको छ । बिहीबार बिहान ५ बजे पहिराले पुरिएर बे’प’त्ता भएका एक पुरुषको श’व ११ घण्टापछि फेला परेको प्रहरीेले जनाएको छ । ऋषिङ–८ माझकोटका ४० वर्षीय खुमबहादुर थापाको श व ११ घण्टापछि फेला परेको हो । बिहान साढे ५ बजे घरबाट गोठमा गएका उहाँलाई माथिबाट पहिरा खस्दा पुरेको थियो ।घरबाट भा’ग्ने क्र’ममा माथिबाट खसेको पहिराले पुरिएका थिए र घरबाट भाग्न खोज्दा चप्पल हिलोमा गडे’को र चप्पल टि’प्न खोज्दा पहिराले पुरिएको स्थानीयवासीले बताएका छन् । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Facebook Comments Box
error: Content is protected !!