कैलालीमा तीन दिनदेखि बे,पत्ता बालक मृ,त फेला

1 min read

धनगढी : कैलालीमा तीन दिनदेखि बेपत्ता रहेका एक बालकको शव फेला परेको छ। जिल्लाको टीकापुर नगरपालिका–१ ब्लक नं. ८ का दिलीप विष्टका तिन वर्षीय छोरा विवेक विष्टको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार बालकको शव जमरा कुलोको किनारमा फेला परेको हो। घ,टनाको थप अनुसन्धान भइरहेको उनले बताए।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

सोमबार बालक हराएपछि खोजीका लागि भन्दै रातिदेखि नै जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी अधिकारी टीकापुर पुगेका थिए। मंगलबार बिहानदेखि दुई वटा कुकुरको प्रयोग गरेर एसपी अधिकारीको टोलीले अनुसन्धान गरेको थियो। **भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

Facebook Comments Box
error: Content is protected !!