बिचरा ३ वर्षे बाबुको के नै ग’ल्ती थियो र कुन पा’पीले ह’त्या गरी नदीमा फा’लि’दियो

1 min read

टीकापुर, २३ असार । कैलालीको टीकापुर नगरपालिका वडा नंं–१ ब्लक नं.–८ का तीन वर्षीय नाबालक विवेक बिष्ट हराएको तीन दिनपछि केहीवेर अघि मृ’ता’वस्थामा फेला परेका छन् ।विवेकको श’व केहीवेर अघिमात्र टीकापुर नगरपालिका वडा नं.–४ बाघमा’रा नजिकै घोयली सामुदायिक वनको सीमा क्षेत्रमा पर्ने जमरा नालामा फेला परेको हो । विवेकका पिता दिलीप बिष्टले श’वको पहिचान गरेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
error: Content is protected !!