सोचेकी पनि थिन हाम्रो पहिलाे भेट नै अन्तिम होला भनेर : साह्रै मन रोइरहेको छ हजुरको स्वार्गमा बास होस

1 min read

अत्यन्त दु:खद! निशब्द ! भावपुर्ण श्रद्धाञ्जली पुष्प सर!हाम्रो ठूलो सपना थियो तर त्यो सपना पूरा गर्नै नपाइ यो संसार बाट बिदा हुनुभयो, हाम्रो पहिलो भेट नै अन्तिम बन्यो कस्तो बिडम्पना! हजुरको स्वार्गमा बास होस! यस शो’काकुल घडिमा सम्पूर्ण परिवारजन, आफन्तहरुमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दछु। – पुष्प बरुवाल को नि’धन पस्चात सिर्जना लामा ले लेखेको यो भावुक फेसबुक स्टाटस ।

Facebook Comments Box
error: Content is protected !!