टिकापुरबाट ३ बर्षीय बा’लक ह’राएको अत्तेत जरुरी सू’चना , सेयर गरेर खो’जिदिन् अनुरोध’

1 min read

आज दिउँसो कैलालीको टीकापुर नगर पालिका वडा -१ गोदाम घर अगाडी दिलिप बिष्ट को छोरा उमेर ३ बर्स को नाबालक छोरा अचानक घर आगाडि बाटोमा खेल्ने बाटनै हरायको छ। सम्पुर्ण टोल बासी आफन्त हरु ले तत्काल पुरै ठाँउ खोज्दानी कतै फेला पार्न सकेनौं ।प्रहरी प्रसासन लाई पनि तत्काल खबर गरिसकेका छौ । कहि कतै कसैले फेला पार्नु भयेमा तल उल्लेखित नम्बर मा खबर गरिदिन हुनु सबैमा अनुरोध गर्दछौं र प्रहरी प्रसासन ले गम्भीर ताका साथ आफ्नु सम्पुर्ण युनिट लाई परिचालन गरि चाडाे भन्दा चाडाे बच्चालाई सकुशल घरमा पर्काउन सकोस् अन्नेथा प्रहरी माथिको बिश्वास मा फेरि पनि प्रस्न चिन्ह नै खडा हुनेछ। Be safe from kidnapping.

“मिति:२०७८/०३/२१ गते बिहान ११ बजे बाट हराएको छ जो कसैले पनि भेटायको तथा देखेको छ भने ९८६८७६८१३८ /९८१५६०८६३४ यो मोबाइल नम्बर मा सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछु ‌Adress: Tikapur (गोदाम घर )

Facebook Comments Box
error: Content is protected !!