आफ्ने परिवार का’ल बन्यो सुजिताको जिन्दगीमा : १ वर्ष अघि देखि बनाएका थिए मा’र्ने यो’जना !

1 min read

महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुरा गाउँमा ह ‘त्या गरी गा डि एको अवस्थामा एक महिलाको श व फे ला परेको छ। परिवारजनले गत जेठ २० गते बिहान घरबाट ह राएको भनिएको स्थानीय मुकेश ठाकुरकी पत्नी सुजिता ठाकुरको श व ह ‘त्या गरी गा डि एको अवस्थामा आज फे ला परेको हो।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार भ्रमरपुरा गाउँको मनरहीया वनमा रहेको पतिराम ठाकुर (मृ तकका ससुरा) को खेतमा गा डि एको अवस्थामा श वका अ व शे ष फे ला परेका हुन्। गत १९ गते राति नै ह ‘त्या गरी ससुरा पतिराम, देवर रुपेश र पति मुकेशले उनको श व घरभन्दा करीब ३ किलोमिटर पूर्व दक्षिणमा रहेको मनरहिया वन नजिकको खेतको पश्चिम उत्तर कु नामा गा डि एको प्रहरीले जनाएको छ। आज २५ दिनपछि सुजिताको श वका अ व शे षहरू फे ला परेको हो।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

विभिन्न सञ्चारमाध्यममा महिला ह रा एको र ह ‘त्याको आ श ङ्का गरिएको समाचार आएको तथा मृ तकका माइती पक्षले मानव अधिकार आयोग, महिला आयोग, मधेशी आयोगलगायत स्थानहरूबाट श व उ त्ख नन् गर्न द बा ब दिएपछि प्रहरीले आज उक्त स्थानमा उ त्ख न न् गर्दा खा ल्डोमा मृ त कको क पा ल, प्लाष्टिकको डोरी, र ग त, के मि क ल र नुन मि सि एको मा टो, त न्ना, महिलाले लगाएको लु गा फे ला परेको छ। घ ट नाको २५ दिन बित्तिसक्दा उनको श रीरको मा सु ग लि सकेको र केही अ व शे षहरू मात्रै फे ला परेको हो।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

जिल्लाकै पिपरा गाउँपालिका–६ रतौली माईती रहेको सुजिताकी आमा सुनिता पाण्डेय, बुवा कामेश्वर पाण्डे, दाजु जितेन्द्र पाण्डे, भाइ शिवम पाण्डेले ससुराली पक्षले सुजिताको ह ‘त्या गरी मनरहिया वनमा गा डे काले उ त्ख न न र जाँच गरिदिन प्रहरी चौकी भ्रमरपुरा, ईलाका प्रहरी कार्यालय पिपरा र जिल्ला प्रहरी कार्यालयमा दुई साता बढीदेखि धा इ रहे पनि प्रहरीले उनीहरूको कुरा नसुनेको बुबा कामेश्वरले आ रो प लगाए।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

उनले प्रहरीहरूलाई आफूहरू छोरीको ह ‘त्या भएको भन्न जाँदा प्रहरीहरूले तिम्रो छोरीको अरुसँग न रा म्रो सम्बन्ध रहेको र अरुसँग भा गेको जस्ता अ श्लि ल शब्द प्रयोग गरी गा ली गर्दै सहयोग नगरेको समेत आ रो प लगाए। सामाजिक अभियन्ता सरोज रायको पहलमा दुई दिनदेखि जिल्ला प्रहरी, प्रदेश प्रहरी, प्रदेश नं २ को आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव र मधेशी आयोगको अग्रसरतामा आज सुजिताको श व उ त्ख न न हुन सकेको उनकी आमा सुनिताले बताइन्। **भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

यसअघि मृ तक सुजिताका देवर रुपेशले उनका दाजु जितेन्द्र पाण्डेलाई आफूहरूले सुजितालाई मा रे को स्वी का र गरेको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल भएको तर प्रहरीले उक्त भिडियोलाई प्रमाण मानेको थिएन र घ ट नाबारे अ नु स न्धा न भइरहको तथा सुजिताको खो जी भइरहेको बताएको थियो।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

Facebook Comments Box
error: Content is protected !!