यीनै हुन जसले आफैले पढाएका प्रअको ह”त्या गरी श’व नदीमा बगा’ईदिए : भन्छन् मैले भनेको नमानेर हो !

1 min read

बेनी, १० असार– बेनी नगरपालिका–५,बगुवाखोलास्थित बालजागृति आधारभुत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई ह”त्यापछि म्याग्दी नदीमा ब’गा’इदि’एको अ’भि’यु’क्तले प्रहरी समक्ष बयान दिएका छन् । तीनदिन देखि बे’प’त्ता कार्कीको ह”त्यामा सं’ल’ग्न रहेको।

आ’रो’पमा प्रहरीले प’क्रा’उ गरेका स्थानीय ३१ बर्षिय सञ्जय बानियाँले ब्यक्तिगत रि’सि’बी’का कारण ह”त्या गरेको बयान दिएका छन् । आइतबार विहान फोटोकपी गर्न विद्यालयमा आएका प्रअ कार्कीलाई विद्यालयबाट करिब डेढ सय मिटर पश्चिमतर्फ पैदल हिडिरहेको अवस्थामा पछाडीबाट आ’क्र’म’ण पश्चात् ह”त्या गरी श’वलाई म्याग्दी नदीमा फा’ले’र ब’गा’इएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए ।

उनका अनुसार असार ६ गते विहान अन्दाजी ९ बजे एक्लै हिडेको अवस्थामा विद्यालय नजिक ह”त्या गरी म्याग्दी नदीमा ब’गा’इदि’एको बताउँदै घ’ट’नामा सं’ल’ग्न रहेको बताए । ‘आ’रो’पीले ह”त्या गरेको स्वी’का’र गरिसकेका छन्,‘अ’त अवस्थामै म्याग्दी नदीमा ब’गा’इदि’एको प्रा’र’म्भी’क बयान दिएका छन्’ प्रनाउ राईले भने ।उनका अनुसार बेप’त्ता कार्कीले आ’रो’पीको आ’क्र’म’णलाई प्र’ति’बा’द समेत गर्न खोजेको देखिन्छ । विद्यालयका विद्यार्थी, स्थानीय र पैदलयात्रीले प्रयोग गर्ने पुरानो बाटोमा बगुवाखोलामा निर्माणधिन अवस्थामा रहेको पार्कको डिजाइनको फोटोकपी लिएर हिडिरहेको अवस्थामा प्रअ कार्कीमाथि आ’क्र’म’ण भएको थियो।

पैदलयात्राको क्रममा आ’क्र’म’ण भएपछि बेनी–जोमसोम सडकखण्डको नजिकै पुग्ने पदैलमार्गको उकालोमा भु’इँमा ब’जा’रि’एका थिए ।विहानको समयमा भएको घ’ट’नामा बेप’त्ता कार्कीलाई निकै छोटो समयमै ह”त्या गरी म्याग्दी नदीमा ब’गा’ए’को ब’या’नले अ’चे’त अवस्थामै म्याग्दी नदीमा ब’गा’इ’एको हुनसक्ने अनु’मान प्रहरीले गरेको छ । घ’ट’ना लगत्तै घरमा पुगेर र’ग’तले ल’त’प’ति’ए’को कपडालाई फा’ले’र भकिम्ली आसपासको घ’ट’ना’स्थ’लको पारीबाट पर्वतको मालढुंगा हुदै ट्रकमा चढेर भारततर्फ जाने खोजेको अवस्थामा नि’य’न्त्र’णमा लिइएको थियो ।

प्रहरीले ब्यक्तिगत रि’सि’बी’कै कारण घ’ट’ना गरेको पुष्टी गरेपनि थप अ’नु’स’न्धा’नको आवश्यकता रहेको जनाएको छ । आ’रो’पी बानियाँकी श्रीमति विद्यालयमा रहेको बौ’द्धि’क अ’पा’ङ्ता’ स्रोतकक्षाकी कर्मचारी हुन् । विद्यालयकै छात्राबासमा श्रीमतिसँगै बे’प’त्ता कार्यमा सं’ल’ग्न बानियाँ समेत बस्दै आएका थिए । बे’प’त्ता कार्कीसँग आ’रो’पी बानियाँले यसअगाडी समेत पटक–पटक वि’वा’द गर्ने प्रयास गरेपनि प्रअ कार्कीले वा’स्ता नगरी विद्यालयको गतिविधिमा सं’ल’ग्न हुने गरेका थिए । घ’ट’ना हुनुभन्दा अगाडी समेत आ’रो’पी बा’नि’याँले प्रअ कार्कीसँग वि’वा’द गर्न खोजेपनि बेवास्ता गदैं पैदलमार्ग हुदै गएको प्रा’र’म्भि’क अ”स’न्धा’नमा देखिएको छ।

करिब ५ बर्ष मलेसिया र केहीबर्ष भारतमा रोजगारी गरी फर्किएका आ’रो’पीमाथि अ’नु’स’न्धा’न गर्न प्रहरीले बुधबार ७ दिनको म्या’द थप गरेको छ । प्रहरीले घ’ट’नाको थप प्रमाणहरू जु’टा’ए’र ह”त्या गरी बे’प’त्ता बनाएको क’सु’रमा मु’द्धा चलाउने जनाएको छ । घ’ट’नास्थलमा समेत र’ग’तको थो’पा भेटिएपनि एकै ठाउँमा र’त बगेको देखिदैन् । यता चि’कि’त्स’कले घ’ट’नालगत्तै अ’चे’त हुदैमा मृ”त्यु नहुने बताएका छन् । अ’चे’त अवस्थामा रहेका कुनैपनि ब्यक्तिको मु”टुको चालको परीक्षण गरेपछि मात्रै मृ”त घो’षित’ गर्न सकिने भएकाले अ’चे’त अवस्थामै मृ”त्यु भएको अ’नु’मा’न गर्न मु”ल हुने बताउँछन् ।

Facebook Comments Box
error: Content is protected !!