हरेक दिन खानुहोस एक कोसा केरा, हुन्छ यति धेरै फाइदै-फाईदा!

1 min read

केरा खाने मान्छेको इनर्जी लेवल साधारण व्यक्तिभन्दा धेरै हुन्छ। इनर्जी लेवल बढाउनको साथसाथै केरामाभिटामिन,आईरन र फाइबर पाईन्छ। इनर्जीले भरपुर हुनुकोकारणएथलीट प्रतिदिन केराको सेवन गर्छन्। केहि मान्छेमा गलत धारणा रहेको हुन्छ कि केराको सेवनले मान्छे मोटो हुन्छ। केराको सेवनकोसाथसाथै वर्कआउट गर्न जरुरी रहेको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक

यदि तपाई वर्कआउट कम रकेराको सेवन धेरै मात्रामा गर्नुहुन्छ भने तपाईकोशरीरमामोटोपना बढ्छ।केरामा ग्लूकोज भरपूरहुन्छजुनलेशरीरलाई उर्जा प्रदान गर्न मदत्त गर्छ। यसमा ७५ प्रतिशत पानी हुन्छ। यस बाहेक क्याल्शियम, म्याग्नेशियम, फस्फोरस, फलाम र कपर पर्याप्त मात्रामा पाईन्छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक

Facebook Comments Box
error: Content is protected !!