महान घरबेटी : जसले लकडाउनको २ लाख २० हजार भाडा छुट गरे

1 min read

धनगढी : धनगढीका एक जना घरबेटीले एक महिनाको भाडा छुट गरेका छन्। उप–महानगरपालिकाको वडा नम्बर २ का नन्दलाल जोशीले एक महिनाको २ लाख २० हजार घरभाडा छुट गरेका हुन्।पूरानो भन्सार रोड नजिकै मुख्य बजारमा रहेका पाँच सटरको भाडा छुट गरेको जोशीले बताए। ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

कोरोना भाइरस फैलिएपछि जारी भएको निषेधाज्ञाका कारण व्यापार व्यवसाय ठप्प हुँदा भाडा तिर्न निकै समस्या भएको समयमा भाडा मिनाहा गरेपछि ठूलो राहत भएको तन्दुरी बाइटका सञ्चालक मनोज जेठाराले बताए। ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Facebook Comments Box
error: Content is protected !!