कक्षा १२ मा अध्ययन गर्ने सबै विद्यार्थीलाई आयो यस्तो सूचना सबैले हेर्नुहोला ।

1 min read

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । तर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाबारे निर्णय गरिने बोर्डले जनाएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

परीक्षा गत वर्षभन्दाफरकमोडालिटीमा गर्न बोर्डले गृहकार्य समेत थालेको छबोर्डकाअध्यक्षप्रा.चन्द्रमणि पौडेलले असारभर पर्ख र हेरकैअवस्थामा बोर्ड रहेकोभन्दैत्यसपछि मात्र परीक्षाको तयारीका बारेमा छलफल थालिने जानकारी दिनुभयो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

भदौसम्म परीक्षा हुने सम्भावना देखिएको र त्यो गत वर्षभन्दा फरक मोडालिटीमा हुने उहाँको भनाइ छ ।कक्षा १२ विद्यालय तहको अन्तिम परीक्षा भएकाले बिना परीक्षाविद्यार्थीको प्रमाणीकरण गर्न समस्या हुने भएकाले केही महिना पर्खेरै भए पनि पुरानै मोडेलबाट परीक्षा लिने बोर्डको तयारी छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Facebook Comments Box
error: Content is protected !!