यी नेपालि युवा जसले घुमी घुमी कमाउछन मासिक २ करोड – थाहा पाउन पुरा पढ्नुहोस

1 min read

काठमाडौँ : युट्युबको कुनै पनि भिडियो हेर्दा त्यस अघि र बीच-बीचमा देखाइने विज्ञापनमा ‘ड्र’पसिपिङ’ शब्द तपाईंले धेरैपटक सुन्नु भएको होला । १६ वर्षका बालकले पनि ड्र’पसिपिङ गरेरै लाखौं करोडौं कमाएको सुन्नु भएको होला ।सुन्दा यो कुनै ठ’गी स्किम जस्तो लाग्न सक्छ । तर यो वास्तविकता हो । सीप र वुद्धि हुनेहरूका लागि इन्टरनेटले पैसा कमाउने बाटो खुलाइदिएको छ । यिनै मध्येको एक हो ‘ड्र’पसिपिङ’ व्यवसाय ।पहिलो को’रोना कहरसँगै विश्वभर लागु भएको निषेधाज्ञापछि ‘इकमर्स’ शब्द निकै सुन्नमा आयो । यही ‘इकमर्श’को एउटा विशेष स्वरुप हो ‘ड्र’पसिपिङ’ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

के हो त ‘ड्र’पसिपिङ’ ?’ड्र’पसिपिङ’ संसारको कुनै कुनामा बसेर इन्टरनेटको माध्यमबाट विश्वभर गर्न सकिने इकमर्स व्यवसाय हो । पछिल्लो समय प्रविधिको ज्ञान भएका युवा तथा उद्यमीहरूबीच लोकप्रिय यस किसिमको व्यवसायको चलन चि’नियाँ इकमर्स स्टोर अलिबाबा सार्वजनिक भएपछि सन् २००६ तिर सुरु भएको हो ।

प्रारम्भमा यस्तो किसिमको व्यवसायबारे कसैलाई थाहा थिएन । त्यसैले केही चलाख उद्यमीहरूले यो व्यवसाय गरेर धेरै नाफा आर्जन गरेका थिए ।’ड्र’पसिपिङ’ अनलाइनको माध्यमबाट गरिने एक किसिमको ‘रिटेल विजनेस’ हो, जसमा व्यवसायीले उपभोक्ताबाट सामानको अर्डर लिन्छ र तेस्रो पक्षको स्टोरबाट सामान लिएर तेस्रै पक्षबाट आ’पूर्ति गराइ बीचमा ठूलो नाफा लिन्छन् ।strong>**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

‘ड्र’पसिपिङ’मा व्यवसायीले कुनै पनि किसिमको ‘स्टक’, भण्डारण वा ‘इन्भेन्ट्री’ राखेका हुँदैनन् ।सामान्यतया ‘ड्र’पसिपर’हरूले इकमर्स साइट ‘सो’पिफाईभित्र आफ्नो छुट्टै स्टोर बनाएर चि’नियाँ इकमर्स साइट अलि एक्सप्रेसमा राखिएका सस्तो सामाग्रीलाई पुन आफ्नो स्टोरमा लि’स्टिङ गरी राख्दछन् ।

छुट्टै नाम र ब्रान्ड दिएको आफ्नो स्टोर र ती सामाग्रीलाई अब ड्र’पसिपरले फेसबुक जस्तो सोसल मिडियाबाट मार्केटिङ गर्दछ । फेसबुक ए’डको ए’ल्गोरिदमले ती विज्ञापन लक्षित ग्राहकहरूमाझ पुर्‍याउँछ र उनीहरूबाट से’ल्स अर्डर आएको खण्डमा त्यो ठूलो नाफाको मा’र्जिनमा बिक्री हुन्छ ।strong>**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

ग्राहकबाट से’ल्स अर्डर आएपछि ड्र’पसिपरले ग्राहकको ठेगाना र सामाग्रीकको अर्डर अली एक्सप्रेसमा पठाएर अली एक्सप्रेसबाटै सामानको डेलिभरी गरेर बीचमा मोटो नाफा आर्जन गर्दछन् ।वसन्त घर्ती ड्रपसिपिङको व्यवसाय एउटा देशको सीमाभित्र सिमित हुँदैन यो अन्तरसीमामा सम्पन्न हुने व्यवसाय हो ।

यसका लागि ठूलो टिमको पनि आवश्यक पर्दैन । पछिल्लो समय केही नेपाली युवाहरू पनि ड्र’पसिपिङमा संलग्न भएर छोटो समयमै लाखौँ-करोडौं रुपैयाँ कमाउन सफल भएका छन् ।सुर्खेतका २८ वर्षिय वसन्त घर्ती सन् २०१७ देखि ड्र’पसिपिङमा संलग्न छन् ।strong>**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

अ’फिलियट तथा इमेल मार्केटिङको क्षेत्रमा काम गर्दै आइरहेका वसन्त जर्मनीमा बसोबास गर्दै आइरहेका असिम न्यौपानेसँगको सहकार्यमा ड्र’पसिपिङ व्यवसाय सञ्चालन गरिरहेका छन् । २०२० मा लागु भएको पहिलो निषेधाज्ञा यता गति लिएको उनीहरूको व्यवसायले त्यसयता अहिलेसम्म २० लाख डलरभन्दा धेरै रकमको बिक्री गरिसकेको छ ।

जसबाट आफूहरूले करोडौं रुपैयाँको नाफा कमाइसकेको वसन्त बताउँछन् ।यस्तै काठमाडौंमा बसोबास गर्दै आइरहेका इटहरीका १९ वर्षीय सिदार्थ बुढाथोकीले पनि ड्र’पसिपिङ गरेरै लाखौं लाख रुपैयाँ खूद नाफा आम्दानी गरिसकेका छन् । सिदार्थले पनि १६ वर्षको उमेरमा २०१८ बाट ड्र’पसिपिङ सुरु गरेका हुन् ।strong>**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

इजरायली ‘अनलाइन मार्केटप्लेस फिभर’मा ‘फ्रि’ल्यान्सिङ’ गरिरहेका सिदार्थले इन्टरनेटमा ड्रपसिपिङबाट मानिसहरूले करोडौं डलर कमाइरहेको सुनेपछि युट्युबमा भिडियो तथा गुगल सर्च गरी यसबारे अध्ययन गर्न थालेका थिए । इकमर्सबारे छलफल हुने फेसबुक पेजहरूबाट उनले परामर्श लिन थाले ।

२०१८ देखि ड्रपसिपिङ सुरु गरेपनि सिदार्थको व्यवसायले गत वर्ष २०२० को नोभेम्बरदेखि प्रतिफल दिन सुरु गर्‍यो । त्यसयता उनले करोडौं डलरको सामान सिपिङ गरी ‘मल्टिपल सिक्स फिगर’ डलरको खूद नाफा आर्जन गरिसकेका छन् ।यति आकर्षक आम्दानी सुन्दा जो कोही पनि ड्रपसिपिङ गरी पैसा कमाउन तिर आकर्षित हुन्छन् ।

यसबारे युट्युबमा पनि एकदमै उत्साहजक भिडियो र टिप्सहरू राखिएका हुन्छन् । सतही रूपमा हेरेर जो कोही ड्रपसिपिङ गर्न ला’लाहित हुन्छन् ।नेपाली युट्युबर युवा स्वागत ज्ञवाली पनि ड्रपसिपिङका यही कुराबाट आकर्षित भएर केही समयअघि उनले ड्रपसिपिङ सुरु गरे।strong>**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

‘वस्तुदेखि सिपिङ सबै थर्ड पार्टीले नै गर्ने र आफूले मध्यस्तता मात्र गरेर धेरै पैसा कमाउन सक्ने थाहा पाएपछि मैले पनि केही समयअघि ड्रपसिपिङ सुरु गरेको थिएँ,’ स्वागत भन्छन् ।तर युट्युब र सतही चर्चामा जे सुनिन्थ्यो स्वागतले ड्रपसिपिङलाई त्योभन्दा फरक पाए ।

‘प्रोडक्ट’ चयन गरेर ‘सोपिफाई’मा स्टोर बनाइ हजार डलरको सोसल मिडिया मार्केटिङ गर्दा समेत एक डलरको मात्र सेल्स अर्डर आएपछि स्वागतले हजार डलरको लगानीलाई माया मारेर ड्रपसिपिङ व्यवसायलाई नै छोडिदिए ।ड्रपसिपिङ वास्तवमा सुने र सोचे जस्तो सजिलो नहुने वसन्त घर्ती बताउँछन् ।strong>**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

सातदेखि आठवटा प्रोडक्टसम्म बजारमा परीक्षण गरी सोसल मिडियामार्केटिङ गरेर दस हजार डलर डुबाएपछि मात्र उनको व्यवसायले पनि ‘ब्रे’कथ्रु’ लिन सकेको हो ।ड्रपसिपिङमा प्रोडक्ट छनौट गर्नु प्रमूख चु’नौती रहेको वसन्त बताउँछन् । प्रोडक्टको माग र ट्रेन्डिङलाई पहिचान गर्नदेखि बजार र लक्षित ग्राहकलाई चिन्न सकेको खण्डमा मात्र ड्रपसिपिङ राम्रोसँग गर्न सकिने वसन्तको अनुभव छ । strong>**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

Facebook Comments Box
error: Content is protected !!