दुःखद खबर : शौचालयमा ल’डेर नेपाली कांग्रेसका नेताकाे नि’धन

1 min read

नेपाली कांग्रेसका नेता शिवबहादुर खड्काको आज यहाँ नि’धन भएको छ । पछिल्लो समय मध्यपुरथिमिमा बस्दै आउनुभएका तत्कालीन संविधानसभा सदस्य खड्का घरको शौ’चालयमा ल’डेर घा’इ’ते भएपछि गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारका क्रममा नि’ध’न भएको हो । रामेछापको बेथानमा जन्मिनुभएका ७८ वर्षीय खड्का नेपाल विद्यार्थी संघका संस्थापक सदस्य हुनुहुन्थ्यो ।** पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

पञ्चायतविरुद्ध कांग्रेसले सञ्चालन गरेको आन्दोलनमा उहाँ लामो समय सक्रिय हुनुहुन्थ्यो । पञ्चायतले पार्टी प्रतिबन्ध लगाएको बेला २०३८ सालमा खड्काले रामेछाप कांग्रेसमा जिल्ला सभापति भएर संगठन गर्नुभएको थियो । ** पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

Facebook Comments Box
error: Content is protected !!