मेरो श्रीमान् त कहिल्यै पनि मेरो रहेनछन्…

1 min read

श्रीमान् बेपत्ता भएको दुई दिन भएको थियो। तेस्रो दिन एकाबिहानै फोन आयो- ‘हजुरको श्रीमानको लास भेटिएको छ, सनाखतको लागि आउनु होला।’ एक्कासी आफूमाथि बज्रपात खसे झैं लाग्यो। म एक्कासी मौन भएर टोलाएको देखेर प्रश्न गर्ने साना छोराछोरीलाई जवाफ पनि फर्काउन सकिनँ। बस् मौन रहेँ एकछिन, आफूलाई सम्हाल्न खोजेँ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**

एक मनले त हैन होला भनेर मनमा प्रश्न आउँथ्यो। छोराछोरीलाई खाना दिएर फुपूसँग राखेँ, आफू अस्पताल तिर लागेँ। श्रीमानको सासबिनाको लास देखेर मन थाम्न सकिनँ। सबैतिर रुवाबासी चल्यो। व्यक्तिपिच्छे अड्कल काट्न थालियो। ‘श्रीमतीले गर्दा त होला नि अनि फलानो ढिस्कानो…।’**भिडियो हेर्न तल क्लिक गर्नुहोस**

उत्तर दिने न सामर्थ्य थियो न त समय नै। आज खै किन हो विगतका पलको सम्झना आँखामा झल्झली आयो। म करिब १५ वर्षको थिएँ होला, मेरो बिहे हुने बेलामा। आफूभन्दा १० वर्ष जेठा श्रीमान पाएकी थिएँ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**

Facebook Comments Box
error: Content is protected !!