कस्तो मान्छे कस्तो हुनु पर्दो रहेछ ! अहिले निकै भाईरल बन्यो निशाको पहिलेको यो भिडियो , हेर्नुहोस पुरा भिडियो

1 min read

दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी कलाकार निशा घिमिरेको उद्धार गरिएको छ । बिहीबार नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले कलाकार घिमिरेको उद्धार गरेकी हुन् । तीन वर्षअघिसम्म मिडियामा छाउने गरेकी मोडल निशा घिमिरेको अहिलेको अवस्था पत्याउ नै नसक्ने ‘दर्दनाक’ रहेको छ । चलेकी मोडल निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किएकी थिईन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारतको देहरादून जाँदै गर्दा सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

काठमाडौंमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो । नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढेपछि उनी घरमै थन्किएकी थिइन् ।

‘आमाबुबा दैनिक ज्यालादारी गर्न जानुपर्ने भएकोले उनको पर्याप्त हेरविचार समेत हुन सकेन ।’ उनलाई नजिकबाट चिन्ने र उद्धारका लागि समन्वयकर्ताको भूमिका खेलेका नवजीवन परोपकार समाजका संचालक दुर्गानाथ दाहालले भने–‘कलाकार घिमिरेको दर्दनाक अवस्थाको विषयमा मैले फेसबुकमा पोस्ट गरेको थिएँ, त्यसमा नर्भिककी प्रबन्ध निर्देशक चौधरीले चासो राख्नुभयो र उहाँले आफ्नो समन्वयमा उपचार प्रबन्ध मिलाउने भनेर उद्धार गर्ने व्यवस्था मिलाउनुभएको हो ।’**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

निशा घिमिरेले अभिनय गरेको गीति मिउजिक भिडियो ` ट्याक्सि मोटर कार ´ अहिले सामाजिक संजालभरि एकदमै भाइरल भैरहेको छ ।गोबिन्द र देवि दुलालको आवाज र सिताराम कार्किको मिउजिक रहेको उक्त मिउजिक भिडियोमा निशा घिमिरेको अभिनय सगै त्यतिबेला उनको रुपरङ्ग र अहिले पछिल्लो समय उनको स्वास्थ अवस्था देख्दै गर्दा पनि सो मिउजिक भिडियो भाइरल भएको हो ।आफुसग हुदा सबै नहुदा कोहिन कोहि जस्तै नै भएको छ **भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

Facebook Comments Box
error: Content is protected !!