हे भगवान ! क्यानडाबाट फेरि पनि आयो अत्यन्तै दुःखद खबर ! मन थामेर हेर्नुहोला :

1 min read

इन्भाइरोनमेन्ट क्यानडाले ब्रिटिश कोलम्बिया र अलबेर्टामा बढ्दो तापक्रमबारे सचेत गराउँदै सूचना जारी गरेको थियो क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि तापक्रम बढिरहँदा कैयौँ मानिसहरूको मृ’त्यु भएको छ। ** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तलकाे लिंकमा क्लिक गर्नुहोला **

ब्रिटिश कोलम्बियास्थित प्रहरीले सोमवार यता ज्या’न गु’माउनेको सङ्ख्या ६० नाघेको जनाएको छ र त्यसमा ज्येष्ठ नागरिकहरू धेरै छन्। उक्त क्षेत्रमा गर्मी बढ्दा त्यसले मानिसहरूको मृ’त्यु भएको बताइएको छ। ** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तलकाे लिंकमा क्लिक गर्नुहोला **

Facebook Comments Box
error: Content is protected !!