३ महिनाको कठोर तपस्यापछि धर्ती माता मिडियामा, भन्छिन : अझै ठुलो प्रलय आउछ, अब नेपालमा यस्तो हुने ठोकुवा (भिडियो हेर्नुहोस)

1 min read

काठमाडौं | केहि समय देखि नै युटुब र सामाजिक संजालमा एकदमै भाइरल भएको नाम हो धर्ति माता उर्फ गुल्मीकी बिष्णु कुँवर | मानिस र देशकै भविष्यवाणी गर्दै युट्युव भिडियोहरुमार्फत भाइरल बन्दै आएकी धर्तीमाता गुल्मीकी विष्णु कुँवर हुन् । गुल्मीको ईस्मा गाउँपालिका–२ का वडाध्यक्ष टीका रेश्मी उनको जन्म घर सोही वडा साविक हस्तीचौर गाविस–८ मा रहेको पालुखाको पनाह टोल रहेको बताउँछन् । भिडियो हेर्नुहोस https://youtu.be/msO1IOl0044

Facebook Comments Box
error: Content is protected !!